Tuesday, August 25, 2026
spot_img
spot_img

सुचिकृत कम्पनीलाई वार्षिक तथा सफ्टवेटर शुल्क बुझाउन आग्रह

spot_img

सीडीएस एण्ड क्लियारिङ लिमिटेड (सीडीएससी)ले सम्पूर्ण सुचिकृत कम्पनीहरुलाई वार्षिक शुल्क तथा सफ्टवेटर शुल्क बुझाउन आग्रह गरेको छ । सीडीएससीमा धितोपत्र (शेयर, डिबेन्चर, म्युचुअल फन्ड, अग्राधिकार शेयर) अभौतिकीकरण (Demat) गराएका कम्पनीहरुलाई सीडीएससीले शुल्क बुझाउन आग्रह गरेको हो ।

कम्पनीहरुले धितोपत्र केन्दीय निक्षेप सेवा विनियमावली, २०६८ (संशोधन सहित) को विनियम ३ को अनुसूची -२ र विनियम -६ को अनुसूची- २१ बमोजिम आ.व २०८०/८१ मा बुझाउनु पर्ने वार्षिक शुल्क, सफ्टवयेर मर्मत शुल्क साथै C-ASBA, C-KYC, API, Margin Account को वार्षिक सफ्टवयेर शुल्क बुझाउनु पर्ने व्यवस्था छ।

ग्लोबल आईएमई बैंकको कमलादी शाखामा रहेको खाता नं.: ०७५०१०१०००११२१ मा शुल्क बुझाएर [email protected] वा [email protected] मा जानकारी दिन सीडीएसले आग्रह गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारण सभा आह्वान

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २० औं वार्षिक...

सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठलाई चेम्बरको सम्मान

नेपाल चेम्बर अफ कमर्सले आफ्नो सल्लाहकार परिषद्का अध्यक्ष एवम्...

सञ्चय कोष, नागरिक लगानी कोष र सासु कोषलाई पनि राष्ट्र बैंकले नियमन गर्ने

अब नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक...

लगानी बोर्डको सीईओ याङ्की उक्यावद्वारा पदभार ग्रहण

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) याङ्की उक्यावले पदभार...

एलआरआर मोटर्सले नेपाल ल्यायो ‘स्काईवेल’,  नाडा अटो शोमा सार्वजनिक हुने

लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपाल...

२६ सयको बिन्दुबाट पनि तल झर्यो शेयरबजार

आज सोमबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको...
spot_img