Tuesday, August 18, 2026
spot_img

रसुवागढी हाइड्रोको साधारणसभाको मिति परिवर्तन

spot_img

रसुवागढी हाइड्रोपावर कम्पनीको साधारणसभा मिति परिवर्तन भएको छ । कम्पनीले यस अघि साधारणसभा २०८१ असार ११ गते गर्ने भनिएकोमा अब कम्पनीको साधारणसभा असार ३० गते हुने छ ।

कम्पनीको साधारणसभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने छ । कम्पनीले कम्पनीको दशौं र एघारौं बार्षिक साधारण सभा गर्न लागेको हो ।

आयोजना निर्माण क्षेत्रमा आइपरेका विविध समस्याहरुका कारण साधारणसभाको मिति परिवर्तन गरिएको कम्पनीले जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

महासंघ अध्यक्ष श्रेष्ठ र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजकबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र संयुक्त...

पर्यटन र पूर्वाधार विकासले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्छः ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका...

राष्ट्रिय गौरवका सिँचाइ आयोजना ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

नेपाल एसबिआई बैंकको सीएसआर कार्यक्रम: सुरक्षा, स्वास्थ्य तथा शिक्षामा सहयोग

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले २ वर्ष मै तिरे साढे २२ करोड जरिवाना, जोगिने कसरी ?

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले पछिल्लो २ आर्थिक वर्षमा...

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...
spot_img