Thursday, June 18, 2026
spot_img

आफ्नै भवनमा सर्दै आइजीआई प्रुडेन्शियल इन्स्योरेन्सको केन्द्रीय कार्यालय

spot_img
spot_img

आइजीआई प्रुडेन्शियल इन्स्योरेन्सको केन्द्रीय कार्यालय आफ्नै भवनमा सर्ने भएको छ। कम्पनीको केन्द्रीय कार्यालय हाल  भिम प्लाजा, नक्साल, काठमाडौंमा रहेको छ।

अब भने कम्पनीले काठमाडौँ महानगर वडा नम्बर ३ पानिपोखरीमा आफ्नै व्यवसायिक भवन  निर्माण सम्पन्न गरेको छ। कम्पनीले २०८२ फागुन १४ गतेका दिन देखि  सोहि भवनबाट केन्द्रीय कार्यालयको काम कारवाही सञ्चालन गर्ने गरि केन्द्रिय कार्यालय स्थानान्तरण गर्ने निर्णय गरेको छ ।

कम्पनीको माघ २५ गतेको संचालक समितिको बैठकले यो निर्णय गरेको हो।  नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि कम्पनीको केन्द्रीय कार्यालय स्थानान्तरण हुन लागेको हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

दीपक भट्ट र सुलभ अग्रवाल डिल्लीबजार जेल चलान

सम्पत्ति शुद्धीकरण कसुरमा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल...

विदेशी PR लिएका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य हुने गरि कारबाही, अरु पनि खोजिँदै

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

धितोपत्र बोर्डको अध्यक्ष छानिसक्यौँ, अहिले १० पुस्ते सम्बन्ध केलाईरहेका छौँ: अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डको आगामी अध्यक्ष...

लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो छः चेम्बर अफ कमर्स

नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको लगानीमैत्री वातावरण निर्माण...

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले गरे पदभार ग्रहण, एकढिक्का भएर अघि बढ्ने घोषणा

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का नवनिर्वाचित अध्यक्ष मोहनकुमार...

चिया निर्यातमा देखिएको अवरोध हटाउनका लागि कुटनीतिक पहल गर्न महासंघको आग्रह

नेपाली चियाको निर्यातमा देखिएको अवरोध हटाउनका लागि भारतसँग कुटनीतिक...
spot_img