Thursday, June 18, 2026
spot_img

ट्रष्ट माईक्रो इन्स्योरेन्सको सञ्चालकमा ३ जना मनोनित

spot_img
spot_img

ट्रष्ट माईक्रो इन्स्योरेन्स कम्पनीको सञ्चालकमा ३ जना मनोनित भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकबाट डिल्ली प्रसाद ढकाल, विष्णुमणी पोखरेल र उपेन्द्र अग्रवाल सञ्चालका चयन भएका हुन् ।

उनीहरुलाई अध्यक्ष जगत पोखरेलले कार्यालयमा स्वागत गरिसकेका छन् । अध्यक्ष पोखरेलका अनुसार सपथ ग्रहण गराएर स्वागत गरिएको हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

काठमाडौँमा मेट्रो रेल चलाउने योजना स्थगित, अब थानकोट-धुलिखेलसम्मको रुटमा अध्ययन हुने

सरकारले काठमाडौँमा मेट्रो रेल निर्माणको योजना स्थगित गरेको छ...

लामो समयदेखि विवरण पेश नगरेका र अद्यावधिक नगरेका कम्पनीहरुलाई विशेष छुट अफर

सरकारले लामो समयदेखि विवरण पेश नगरेका र अद्यावधिक नगरेका...

बुद्धभुमि नेपाल हाइड्रोले लिलामीमा ल्याएको शेयरको बोलपत्र खोलियो, कटअफ मूल्य कति ?

बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले लिलामीमा ल्याएको शेयरको बोलपत्र...

औद्योगिक क्षेत्रभित्रको जग्गा भाडा सम्बन्धि विवादमा महासंघले मुख खोल्यो

नेपाल सरकार अन्तर्गतको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडद्वारा संचालित १०...

घट्यो सुनचाँदीको भाउ

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...

युद्द अन्त्य गर्न अमेरिका र इरानबीच १४ बुँदे सम्झौतामा हस्ताक्षर

इरान र संयुक्त राज्य अमेरिकाबीच युद्ध अन्त्य गर्न १४...
spot_img