Thursday, June 18, 2026
spot_img

लामो समयदेखि विवरण पेश नगरेका र अद्यावधिक नगरेका कम्पनीहरुलाई विशेष छुट अफर

spot_img
spot_img

सरकारले लामो समयदेखि विवरण पेश नगरेका र अद्यावधिक नगरेका कम्पनीहरुका लागि विशेष अफर ल्याएको छ । सरकारले बजेट मार्फत आर्थिक ऐनमा समावेश गरेर यस्तो अफर ल्याएको हो ।

यस्तो अफर कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीले कानूनले तोके बमोजिम म्यादभित्र विवरण पेश नगरेको, अद्यावधिक नगरेको वा दाखिला गर्नुपर्ने कर, शुल्क, दस्तुर, जरिवाना दाखिला नगरेका कम्पनीले उपयोग गर्न पाउने छन् । अफर अनुसार त्यस्ता कम्पनीले कारोबार जारी राख्न वा दर्ता खारेज गर्न चाहेमा आ.व. २०८२/०८३ को लागि कानून बमोजिम लाग्ने कर, शुल्क, दस्तुर तथा विवरण संवत् २०८३ असोज मसान्तभित्र पेश गरेमा सोभन्दा अघि लागेको वा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर वा जरिवाना मिनाहा हुने छ ।

कम्पनी रजिष्ट्रार कार्यालयले कारोवार जारी राख्न वा दर्ता खारेज गर्न चाहने कम्पनीले आर्थिक वर्ष २०८२/०८३ को विवरण  २०८३ असोज मसान्तभित्र पेश गरी कानून बमोजिम कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहाको लाभ लिन आग्रह गरेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

काठमाडौँमा मेट्रो रेल चलाउने योजना स्थगित, अब थानकोट-धुलिखेलसम्मको रुटमा अध्ययन हुने

सरकारले काठमाडौँमा मेट्रो रेल निर्माणको योजना स्थगित गरेको छ...

बुद्धभुमि नेपाल हाइड्रोले लिलामीमा ल्याएको शेयरको बोलपत्र खोलियो, कटअफ मूल्य कति ?

बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले लिलामीमा ल्याएको शेयरको बोलपत्र...

औद्योगिक क्षेत्रभित्रको जग्गा भाडा सम्बन्धि विवादमा महासंघले मुख खोल्यो

नेपाल सरकार अन्तर्गतको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडद्वारा संचालित १०...

घट्यो सुनचाँदीको भाउ

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...

युद्द अन्त्य गर्न अमेरिका र इरानबीच १४ बुँदे सम्झौतामा हस्ताक्षर

इरान र संयुक्त राज्य अमेरिकाबीच युद्ध अन्त्य गर्न १४...

एभरेष्ट कलरको आईपीओ बाँडफाँड

एभरेष्ट कलर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज...
spot_img