Saturday, July 18, 2026
spot_img

३ महिनामा जीवन बीमा कम्पनीको व्यापार ४१ अर्ब बढी, कुनको कति ? (सूचीसहित)

spot_img

चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासमा जीवन बीमा कम्पनीहरुले ४१ अर्ब बढीको व्यापार गरेका छन् । २०८१ साउन देखि असोज महिनासम्मको अवधिमा बीमा कम्पनीहरुले कुल ४१ अर्ब ८ करोड १ लाख २८ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

जस मध्ये नेपाल लाइफ इन्स्योरेन्सले सर्वाधिक ११ अर्ब ९९ करोड १४ लाख बराबरको कुल बीमाशुल्क संकलन गरेको छ । त्यस्तै दोस्रो नम्बरमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले ४ अर्ब ९० करोड कुल बीमाशुल्क संकलन गरेको छ। लाइफ इन्स्योरेन्स कर्पोरेशन र हिमालयन लाइफ इन्स्योरेन्सले क्रमश ४ अर्ब ५७ करोड र ४ अर्ब ३१ करोड कुल बीमाशुल्क संकलन गरेका छन् ।

यस अवधिमा सन नेपाल लाइफ इन्स्योरेन्सले सबै भन्दा कम ९३ करोड २७ लाख तथा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १ अर्ब २० करोड कुल बीमाशुल्क संकलन गरेका छन् ।

हेर्नुस् कुन कम्पनीको बीमाशुल्क संकलन कति ?

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

राष्ट्र बैंक ऐन संशोधनबारे सिबिफिन र बैंकर्स संघसँग छलफल गर्दै अर्थ समिति

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन २०५८...

एनटीसीको सिम हराएको छ ? अब अनलाइनबाटै दिन सकिन्छ आवेदन

नेपाल टेलिकमले सिमकार्ड हराएमा वा बिग्रेमा अनलाइबाटै आवेदन दिन...

राष्ट्र बैंक ऐन किन संशोधन गर्न लागियो ? यस्तो छ अर्थमन्त्रीको जवाफ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक ऐन, २०५८...

आगामी वर्ष विद्युत् पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा विद्युत् उत्पादनभन्दा पनि...

नेपाल–भारत ऊर्जा सहकार्यमा भएको नयाँ उपलब्धिलाई निक्कीको स्वागत

पोखरामा सम्पन्न नेपाल–भारत ऊर्जा क्षेत्रसम्बन्धी संयुक्त निर्देशक समितिको १३औँ...

शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै २० दिनदेखि सोनम वाङ्चुक अनसनमा, ९.१ किलो घटे

भारतका जलवायु अभियन्ता, तथा शिक्षाविद् सोनम वाङ्चुक विगत २०...
spot_img