Sunday, November 9, 2025
spot_img

नेपाल लाइफ इन्स्योरेन्सद्वारा प्राइभेट इक्विटि फण्डमा ३८ करोड ५० लाख लगानी

spot_img

नेपाल लाइफ इन्स्योरेन्सले नेपाल अपरच्यूनिटि फण्ड १ नामक प्राइभेट इक्विटि फण्डमा ३८ करोड ५० लाख लगानी गर्ने भएको छ । नेपाल लाइफले आध्यन्त फण्ड म्यानेजमेन्ट लिमिटेडको व्यवस्थापनमा संचालित नेपाल अपरच्यूनिटि फण्ड १  मा सो रकम लगानी गर्ने गरि सम्झौता गरेको हो ।

सम्झौता अनुसार नेपाल लाइफले नेपाल अपरच्यूनिटि फण्ड १ (प्राइभेट इक्विटि फण्ड) मा रु. १,००० प्रति इकाईका दरले  तीन लाख पचासी हजार इकाई खरिदका लागि अठ्तीस करोड पचास लाख लगानी गर्ने छ ।

नेपाल लाइफका अनुसार नेपाल बीमा प्राधिकरणले प्रदान गरेको स्वीकृति अनुरुप यस लगानी सम्बन्धमा कार्तिक ८ गते सम्झौता भईसकेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आईपीओको तयारीमा रहेको मारुती सिमेन्ट्सद्वारा १० प्रतिशत लाभांश प्रस्ताव

मारुती सिमेन्ट्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले मङ्सिर...

स्वावलम्बन लघुवित्तले ऋणपत्र निष्काशन गर्ने

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ऋणपत्र निष्काशन गर्ने भएको छ।...

कुन मूल्यमा भयो सागर डिस्टिलरीको पहिलो शेयर कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सागर डिस्टिलरी लिमिटेडको शेयर कारोबार...

बढ्यो सुनको भाउ

आज आइतबार पनि सुनको भाउ बढेको छ । शुक्रबार...

आईसीएफसी फाइनान्सको लाभांश घोषणा

आईसीएफसी फाइनान्सले लाभांश घोषणा गरेको छ। कम्पनीको कार्तिक २३...
spot_img
spot_img
spot_img