Tuesday, June 9, 2026
spot_img

बीमा प्राधिकरणले सर्भेयरहरुसँग माग्यो उच्चतम रेजुलेशनको फोटो

spot_img
spot_img

नेपाली बीमा प्राधिकरणले बीमा सर्भेयरहरुलाई आईडी कार्डका लागि फोटो उपलब्ध गराउन आग्रह गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै व्यक्तिगत सर्भेयरहरुले पहिला पठाएको फोटोको गुणस्तर नभएकाले पुन फोटो उपलब्ध गराउन भनेको हो ।

पहिला उपलब्ध गराएको फोटो गुणस्तर नभएको उल्लेख गर्दै प्रधिकरणले तोकिएको मापदण्ड अनुसारको फोटो उपलब्ध गराउन भनेको हो। प्राधिकरणका अनुसार अब सर्भेयरहरुले दुवै कान देखिनेगरी हालसालै खिचिएको पासपोर्ट साईजको फोटो उपलब्ध गराउनु पर्ने छ। उच्चतम रेजुलेशन भएको फोटो जेपीजी फर्म्याट हुनु पर्ने र  फोटो ५ एमबीको हुनुपर्ने प्राधिकरणले जनाएको छ ।

यसका साथै सर्भेयरले रगत समूह खुल्ने कुनै कागजात पनि उपलब्ध गराउनु पर्ने छ । उक्त फोटो तथा कागजातहरु प्राधिकरणको इमेल आइडीमा पठाउन सकिने सूचनामा जनाइएको छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मकालु वाईन इन्डस्ट्रीजले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा रिलायबल क्यापिटल

नेपालको पहिलो वाईन उद्योगका रूपमा परिचित मकालु वाईन इन्डस्ट्रीज...

मन्त्रिपरिषद्को बैठकमै मन्त्री र प्रधानमन्त्रीलाई बाँडियो DDC का उत्पादन

स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले विशेष...

कालंगा हाइड्रोको आईपीओ बुधबार बाँडफाँड हुँदै

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बुधबार बाँडफाँड...

विश्वकपमा जर्सी स्पोन्सरसिप: एडिडास, नाइकी र पुमा कै दबदबा

क्यानडा, मेक्सिको र अमेरिकामा आयोजना हुने फिफा विश्वकप २०२६...

इप्पान चुनाव: कुल मतदाता ६७१ जना

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले आगामी निर्वाचनको...

प्रधानमन्त्री निवासमा टिभी, फ्रिज, गिजर, वासिङ मेसिन खरिद गर्न १ करोड ४० लाख बजेट

सरकारले प्रधानमन्त्री निवासमा टिभी, फ्रिज, गिजर, वासिङ मेसिन लगायतका...
spot_img