Tuesday, August 18, 2026
spot_img

जेठ महिनामा सिद्धार्थ प्रिमियर र सगरमाथा लुम्बिनीको व्यापार उच्च, कुनको कति ?

spot_img

२०८१ जेठ महिनामा निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब ४५ करोड बढी बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार हाल संचालनमा रहेका १४ इन्स्योरेन्सले जेठ महिनामा ३ अर्ब ४५ करोड ५० लाख ९६ हजार बीमा शुल्क संकलन गरेका हुन् ।

जस मध्ये सिद्धार्थ प्रिमियम इन्स्योरेन्सले सर्वाधिक ४८ करोड १३ लाख बीमाशुल्क संकलन गरेको छ । त्यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४० करोड ८२ लाखको बीमा शुल्क संकलन गरेको छ । शिखर इन्स्योरेन्सले ३५ करोड ५५ लाख बीमा शुल्क संकलन गर्दा आईजीआई प्रुडेन्शियल इन्स्योरेन्सले ३२ करोड ४४ लाख र हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३० करोड ५४ लाख बराबर बीमाशुल्क संकलन गरेका छन् ।

जेठ महिना सबैभन्दा कम बीमाशुल्क संकलन नेशनल इन्स्योरेन्सको रहेको छ । नेशनलले ७ करोड ५६ लाख मात्र बीमाशुल्क संकलन गरेको छ ।

हेर्नुस कुनको बीमा शुल्क संकलन कति ?

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

महासंघ अध्यक्ष श्रेष्ठ र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजकबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र संयुक्त...

पर्यटन र पूर्वाधार विकासले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्छः ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका...

राष्ट्रिय गौरवका सिँचाइ आयोजना ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

नेपाल एसबिआई बैंकको सीएसआर कार्यक्रम: सुरक्षा, स्वास्थ्य तथा शिक्षामा सहयोग

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले २ वर्ष मै तिरे साढे २२ करोड जरिवाना, जोगिने कसरी ?

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले पछिल्लो २ आर्थिक वर्षमा...

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...
spot_img