पहिलो खेलमा नेपालद्वारा अमेरिका पराजित
नेपालले पहिलो टी–२० आई खेलमा घरेलु टोली अमेरिकालाई पराजित गरेको छ । नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको हो ।
नेपालले दिएको १६५ रनको लक्ष्य...
अर्जेन्टिनाको जितमा मेस्सीको ह्याट्रिक
कप्तान लियोनल मेस्सीको ह्याट्रिकको सहयोगमा फिफा विश्वकप २०२६ को दक्षिण अमेरिका छनोट खेलमा अर्जेन्टिनाले बोलिभियामाथि फराकिलो जित निकालेको छ । बुधवार बिहान भएको खेलमा...
ग्रीजम्यानले गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
फ्रान्सका स्टार खेलाडी एन्टोनी ग्रीजम्यानले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । आज आधिकारिक रूपमा ग्रीजम्यानले आफूले राष्ट्रिय टोली छाडेको घोषणा गरेका हुन् ।
३३...
ग्लोबल आइएमई बैंकको पुरुष र महिला टोलीले जित्यो अन्तरबैंक फुटसलको उपाधि
नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित अन्तरबैंक फुटसल प्रतियोगिता २०८१ को पुरुष र महिला तर्फको उपाधि ग्लोबल आइएमई बैंकले जितेको छ । संविधान दिवसको...
कर्णाली यश्विज टिमबाट ‘एभरेस्ट वुमन्स भलिबल लिग’ खेल्दै अमेरिकाकी ग्याब्रीएल बेन्डा
अमेरिकाकी ग्याब्रीएल बेन्डाले कर्णालीको ‘कर्णाली यश्विज’ टिमबाट वात्साल्य ‘एभरेस्ट वुमन्स भलिबल लिग’ खेल्ने भएकी छिन् । बिहीवार ‘यश्विज टिम’ ले एक कार्यक्रमको आयोजना गरी...
यी हुन् नेपाल प्रिमियर लिग टि २० क्रिकेटको लागि ८ मार्की खेलाडी
नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग टि २० क्रिकेट प्रतियोगिताको लागि मार्की खेलाडी घोषणा भएका छन् । क्यानले आज ८...
नेपाल भित्रियो विश्व प्रशिद्ध तेक्वान्दोको व्यवसायीक खेल ‘कम्ब्याट तेक्वान्दो’
विश्वका ११० देशमा सञ्चालन भइरहेको कम्ब्याट तेक्वान्दो नेपालमा पनि सुरु हुने भएको छ । अमेरिकाबाट सन् २०२३ देखि सुरु भएको कम्ब्याट तेक्वान्दो नेपालमा समेत...
नेपाल प्रिमियर लिग क्रिकेट खेल्ने ८ टिमका मालिक टुङ्गो लाग्यो, कसले कतिमा कुन टिम किने ?
नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग टि २० क्रिकेट प्रतियोगिताको लागि टिम मालिक तय गरिएको छ। आज विडिङ प्रक्रियाबाट टिम...




