Thursday, March 20, 2025
spot_img
spot_img

नवौँ विराट गोल्डकपको उपाधि थ्रिस्टारलाई

नवौँ संस्करणको रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्रिस्टार क्बलले उचालेको छ । चर्च ब्वाइज यूनाइटेडमाथि २–० गोलको जित निकाल्दै थ्रिस्टारले उपाधि जितेको हो ।

थ्रिस्टारको जितमा खेमराज श्रेष्ठ र दिपेश घलेले गोल गरे । विजयी थ्रिस्टारले नगद ११ लाख रुपैयाँसहित ट्रफी हात पारेको छ भने चर्च ब्वाइजले नगद ५ लाख रुपैयाँमा चित्त बुझाउनु परेको छ ।

थ्रीस्टारले मछिन्द्र र त्रिभुवन आर्मीलाई र चर्च ब्वाइजले एनआरटी र नेपाल पुलिसलाई हराउँदै फाइनल यात्रा तय गरेका थिए ।

थ्रिस्टारले विराट गोल्डकपको उपाधि दोस्रो पटक जितेको हो । यसअघि २०७५ सालमा पनि थ्रिस्टारले त्रिभुवन आर्मी क्लबलाई हराउँदै विराट गोल्डकप जितेको थियो ।

फागुन १९ गतेबाट सुरु भएको गोल्डकपमा दुई विदेशीसहित ‘ए’ डिभिजनका १० टिमको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

संचालकबीच नै विवाद भएपछि गोर्खाज फाइनान्सका सीइओको नियुक्ति खारेज

गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश चन्द्र अधिकारीको नियुक्ति...

महासंघद्धारा आगामी नीति तथा कार्यक्रमका लागि सुझाव प्रस्तुत

नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक बर्ष २०८२।८३ को नीति...

सुनको भाउ स्थिर, चाँदीको घट्यो

आज बिहिबार सुनको भाउ स्थिर छ । बुधबार प्रतितोला...

सुरु भयो यस वर्षको एसइई परीक्षा, असार ७ भित्रै नतिजा

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ।...

आज डलर र युरोको मूल्य घट्यो, अरु विदेशी मुद्राको दर कति ?

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको सटहीदर तोकेको...

माछापुच्छ्रे क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन

माछापुच्छ्रे क्यापिटल लिमिटेडले फागुन २२ गतेदेखि निष्काशन गरेको सामुहिक...
spot_img