सिंहदरबारमा चर्चा, ‘गभर्नरका लागि सिफारिस हुने ३ जनाको नाम तयार भइसक्यो’
गभर्नर सिफारिस समितिका सदस्य डा. विश्वनाथ पौडेलले बिहिबार फेसबुकमा एउटा स्टाटस लेखेका छन् । ‘मलाई खुब चित्त बुझ्ने यौटा संस्कृत पंक्ती छः “अयोग्यः पुरुषो...
विश्व बैंकले दिएको १४ अर्ब ऋण सकिएपछि ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को नाम फेरिँदै
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को नाम परिवर्तन गर्ने तयारी गरेको छ । आउँदो आर्थिक वर्षबाट प्रधानमन्त्री रोजगार कार्यक्रमको नाम परिवर्तन...
२ खर्ब ७० अर्ब ऋणमा विद्युत प्राधिकरण, तिर्न नसकेपछि ‘रिसेड्युअलिङ’ गर्न ताकेता
नेपाल विद्युत प्राधिकरणले सरकारको ऋण तिर्न नसकेको तथ्य बाहिरिएको छ । प्राधिकरण निरन्तर नाफामा छ भनेर देखाइएको भएपनि प्राधिकरणले २ खर्ब ७० अर्ब हाराहारीको...
८ महिनामा जीवन बीमा कम्पनीको व्यवसाय खर्ब बढी, कुनको कति ? (सूचीसहित)
चालु आर्थिक वर्षको पहिलो आठ महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुले १ खर्ब बढी बीमाशुल्क (बीमा प्रिमियम) संकलन गरेका छन् । २०८१ साउन देखि २०८१...
८ महिनामा निर्जीवन बीमा कम्पनीको ब्यापार २८ अर्ब, शिखर र सलिको शिर्ष स्थानमा (सूची)
चालु आर्थिक वर्षको पहिलो ८ महिनामा निर्जीवन बीमा कम्पनीहरुले २८ अर्ब बढीको बीमाशुल्क संकलन गरेका छन् । २०८१ साउन देखि २०८१ फागुनसम्मको अवधिमा निर्जीवन...
रोकिएको एमसीसीका केही कार्यक्रम अगाडि बढाउन अमेरिकाले दियो अनुमति
संयुक्त राज्य अमेरिकाको वैदेशिक सहायतासम्बन्धी समीक्षा चलिरहेकै बेला अमेरिकी सरकारले एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति प्रदान गरेको छ। यो अनुमतिले...
अध्यादेशले आईटीमा क्रियाशील जनशक्तिहरु ‘एनआरएन’ बन्नुपर्ने बाध्यता सकियो (अन्तरवार्ता)
सरकारले हालै अध्यादेशमार्फत ऐन संशोधन गरेर सूचना प्रविधिको क्षेत्रले माग गर्दै आएका विभिन्न विषय समेटेको छ । खासगरी अध्यादेशमार्फत भएको कानुन संशोधनले सूचना प्रविधिको...
अध्यक्ष चौधरीको अक्षमताले नाडा फुटेको हो ?
आधा शताब्दी लामो इतिहास बोकेको अटोमोबाइल्स व्यवसायीहरुको संस्था नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपाल अन्तत: विभाजित भएको छ । ठूला व्यवसायीहरुले ‘नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड...




