होटल प्रेसिडेन्टको आयोजनामा असोज १७ देखि ‘पक्कु फेस्टिबल’ हुँदै
रैथाने परिकार ‘पक्कु’को प्रवद्र्धन गर्न ‘पक्कु फेस्टिबल २०८१’को आयोजना हुने भएको छ । प्रेसिडेन्ट बिजनेस ग्रुपले यसको प्रवर्द्धन गर्न असोज १७ देखि २१ गतेसम्म...
‘आगामी ४ वर्षभित्र वार्षिक २५ लाख विदेशी पर्यटक भित्र्याउने गरी कामको योजना बनाउँदैछु’
भर्खरै म नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुखका रुपमा नियुक्त भएको छु । निजी क्षेत्र र पर्यटनसँग सरोकार राख्ने संघ संस्था तथा निकायहरुको अहिले निकै...
रोयल ट्युलिपले बुढानिलकण्ठमा लक्जरी रिसोर्ट स्थापना गर्दै
लूव्र होटल्स समूहको लक्जरी ब्रान्ड रोयल ट्युलिपले काठमाडौंको बुढानिलकण्ठमा लक्जरी रिसोर्ट स्थापना गर्ने भएको छ। यो परियोजना क्लासिक भ्यू रिसोर्ट लिमिटेडले विकास गरेको हो...
विदेशी पर्यटक ल्याउन सरकारले मात्रै गर्न सक्ने २ काम (सुगतरत्न कसांकारको विचार)
सन् २०१७ तिर विश्व बैंकले नेपालको पर्यटन क्षेत्रबारे अध्ययन विश्लेषण गर्दा एक वर्षमा थप दश लाख विदेशी पर्यटक नेपाल भित्रिएमा १ लाख ६७ हजारले...
इन्डोनेशियाका पर्यटन उपमन्त्री र पर्यटन बोर्डका सीईओबीच भेटवार्ता, सहकार्य गर्ने प्रतिवद्धता
इन्डोनेशियाको टुरिजम तथा क्रियटिभ इकोनोमी मन्त्रालयका पर्यटन उपमन्त्री नी माडे आयु मार्थिनी र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीबीच दुई देशको पर्यटन प्रर्वद्धन...
पर्यटन बोर्डका नवनियुक्त सीईओ जोशीद्वारा पदभार ग्रहण, जनाए यस्ता प्रतिवद्धता
नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी प्रमुख दीपकराज जोशीले पद बहाली गरेका छन् । भदौ २० गते बोर्डको सीईओमा नियुक्त भएका जोशीले आज पदभार ग्रहण...
दुई चर्चित पाँचतारे होटल बिक्रीमा, मन्दीमा अर्बौ लगानी बोकेर को आउला ?
यतिबेला मुलुकको राजधानीमा चलेका दुइ चर्चित पाँचतारे होटल बिक्रीको चर्चाले होटल तथा पर्यटन क्षेत्र गर्माएको छ । बिक्री गर्न खोजिएका याक एण्ड यति र...
पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त
नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दीपकराज जोशी नियुक्त भएका छन् । बोर्डको पूर्वसीईओ समेत रहेका उनलाई आज बोर्ड सञ्चालक समितिले सीईओमा नियुक्त...





