Sunday, April 19, 2026
spot_img
spot_img

विदेशी पर्यटक ल्याउन सरकारले मात्रै गर्न सक्ने २ काम (सुगतरत्न कसांकारको विचार)

spot_img
spot_img

सन् २०१७ तिर विश्व बैंकले नेपालको पर्यटन क्षेत्रबारे अध्ययन विश्लेषण गर्दा एक वर्षमा थप दश लाख विदेशी पर्यटक नेपाल भित्रिएमा १ लाख ६७ हजारले जागिर पाउँछ भन्ने निष्कर्ष निकाल्यो । यति scale मा रोजगारी सृजना गर्ने अरु कुनै क्षेत्र छैन । पक्का पनि समग्र पर्यटन उद्योग विकासको लागि सरकारले र निजी क्षेत्रले गर्नु पर्ने साना/ठूला कामहरु दर्जनौँ छन्।

तर, विदेशी पर्यटक संख्या exponentially बढाउन अनिवार्य रूपमा गर्नैपर्ने दुईवटा काम छन्, जुन सरकारले मात्र गर्न सक्छ र निजी क्षेत्रले गर्न सक्दैन ।

१, नेपाल भनेको भ्रमण गर्न लायकको एक unique मुलुक हो भनि विश्वको ८ अर्ब जनसंख्याको माझमा प्रचार प्रसार गर्ने काम ।

२, नेपाल भ्रमणमा आउन चाहने विदेशीहरुलाई हवाई भाडा घटाउन पर्याप्त मात्रामा बजेट खर्च गरेर जुनसुकै उपाय अपनाएर भएपनि राष्ट्रिय ध्वजावाहकको विदेशी गन्तव्यहरुको संख्या बढाएर एशियाकै सबैभन्दा महँगो हवाई गन्तब्य भइरहेको चंगुलबाट बाहिर ल्याउने काम ।

(कसांकार नेपाल वायुसेवा निगमका तत्कालिन महाप्रबन्धक हुन्)

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यकः अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई...

‘११ महिना’बाट पाठ सिक्दै एक महिनाभित्रै नियुक्त गरियोस् धितोपत्र बोर्ड अध्यक्ष

नेपाल धितोपत्र बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठले वैशाख ४...

भारतमा फिफा विश्वकपका खेल प्रसारण नहुने, नेपालमा के हुन्छ ?

फिफा विश्वकप २०२६ को प्रसारण अधिकार भारतमा अझै बिक्री...

तामाकोशीमा जेटबोट र र्‍याफ्टिङ

रामेछापको मन्थलीस्थित तामाकोशी नदीमा जेटबोट र र्‍याफ्टिङ सेवा सञ्चालनमा...

२० करोड माथिको कारोबार गर्ने व्यवसायीले अनिवार्य विद्युतीय बिल जारी गर्नुपर्ने

आन्तरिक राजश्व विभागले वार्षिक २० करोड रुपैयाँभन्दा बढी कारोबार...

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...
spot_img