Monday, September 7, 2026
spot_img

लेमन ट्री प्रेमियर बुढानिलकण्ठलाई “बेस्ट वेलनेस होटल” अवार्ड

spot_img

भारतको राजधानी नयाँ दिल्लीमा आयोजित ग्लोबल टुरिज्म एक्सिलेन्स अवार्डमा लेमन ट्री प्रेमियर बुढानिलकण्ठले “वेलनेस” विधामा उत्कृष्ट पुरस्कार प्राप्त गर्न सफल भएको छ । लेमन ट्री प्रेमियरले “बेस्ट वेलनेस होटल” अवार्ड हात पारेको हो ।

यो प्रतिष्ठित सम्मान होटलको उत्कृष्ट सेवा, अतिथि सत्कार तथा पाहुनाहरूलाई प्रदान गर्दै आएको गुणस्तरीय वेलनेस अनुभवप्रतिको होटलको निरन्तर प्रतिवद्धताको परिणाम भएको होटलले जनाएको छ । यस उपलब्धिले नेपालको आतिथ्य तथा पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा थप परिचित गराउन सहयोग पुग्ने होटलको विश्वास छ ।

होटलले आगामी दिनहरूमा पनि उत्कृष्ट सेवा, गुणस्तरीय आतिथ्य र अविस्मरणीय अनुभव प्रदान गर्दै नेपालको पर्यटन क्षेत्रलाई देश तथा विदेशमा थप उचाइमा पुर्‍याउने प्रतिवद्धता व्यक्त गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई गाभ्ने

मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई...

सर्वसधारणलाई बेनी हाइड्रोपावरको आईपीओ आजदेखि

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज भदौ २२ गतेदेखि आईपीओ...

माथिल्लो त्रिशुली–१ बनाईरहेका कम्पनीले राहत प्याकेज घोषणा गर्दै

माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनामा कार्यरत तीनवटै कम्पनीले २०८३ भदौ...

स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार सुरु

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय...

३ खर्बको आईपीओ ल्याउँदै भारतको नेशनल स्टक एक्सचेञ्ज

भारतको सबैभन्दा ठूलो स्टक एक्सचेञ्ज नेशनल स्टक एक्सचेञ्ज अफ...