बुद्ध एयरले अब साताको ४ दिन काठमाडौँ–कोलकता उडान गर्ने
नेपालको जिी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले काठमाडौँ–कोलकता उडान संख्या बढाउने भएको छ । कम्पनीका अनुसार अब यस रुटमा बुद्धले सातामा ४ दिन...
हरेक हप्ताको शुक्रबार रामेछाप–काठमाडौँ नियमित उडान हुने
चाडवाडको समयमा हप्तामा ३ उडान हुँदै आएको रामेछाप–काठमाडौँ–रामेछाप रुटमा अब हप्तामा एक उडान मात्रै हुने भएको छ । नागरिक उड्डयन कार्यालय रामेछापका अनुसार अब...
खराब मौसमका कारण मुख्य ३ विमानस्थल बन्द
मौसम खराब हुँदा देशका ३ मुख्य विमानस्थल बन्द भएका छन् । खराब मौसम तथा कम भिजिविलिटीका कारण धेरै उडाउन हुने पोखरा र भरतपुरसहित ३...
काठमाडौँ एयरपोर्टमा बस्न सकेनन् जहाज
मौसम बदलीका कारण काठमाडौँस्थित विमानस्थलमा जहाजको उडान तथा अवतरण प्रभावित भएको छ । खासगरी, अहिले अवतरणमा प्रभाव परिरहेको विमानस्थलले जनाएको छ ।
देशका विभिन्न आन्तरिक...
नेपाल एयरलाइन्सका अध्यक्षको कार्यकाल सकियो, अख्तियारमा उजुरी परेपछि सरकारले दिएन निरन्तरता
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का कार्यकारी अध्यक्ष युवराज अधिकारीको ४ वर्षे कार्यकाल सकिएको छ । अधिकारी कार्तिक ४ गतेबाटै बिदामा बसेका थिए । उनको...
निगमका अध्यक्ष विरुद्द अख्तियारमा उजुरीः नक्कली कागजात बनाएर इन्जिन मर्मतको ठेक्का दिएको आरोप
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का कार्यकारी अध्यक्ष युवराज अधिकारीविरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । पदीय दुरुपयोग गर्दै निगमलाई आर्थिक नोक्सानी पुर्याएको...
जेष्ठ नागरिकलाई हवाई भाडामा सहुलियतः ७० वर्ष माथिलाई ५० र ८० वर्ष कटेकालाई ८० प्रतिशत छुट
नेपाल नागरिक उड्डयन प्राधिकरणले जेष्ठ नागरिकहरुलाई हवाई यात्रामा विशेष छुट दिने व्यवस्था गरेको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको अध्यक्षतामा वायुसेवा सञ्चालक संघका अध्यक्षसहित...
थाई एयर एसियाले अक्टोबर २६ देखि भैरहवाबाट उडान गर्ने
थाई एयर एसियाले अक्टोबर २६ देखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट उडान गर्ने भएको छ । गौतमबुद्ध विमानस्थल भैरहवाबाटका अनुसार भैरहवाबाट थाई एयर एसियाले सातामा...




