मौसम खराब हुँदा देशका ३ मुख्य विमानस्थल बन्द भएका छन् । खराब मौसम तथा कम भिजिविलिटीका कारण धेरै उडाउन हुने पोखरा र भरतपुरसहित ३ विमानस्थल बन्द भएका हुन् ।
यस्तै, तुम्लिङटार विमानस्थल पनि बन्द छ ।
बन्द रहेको भद्रपुर विमानस्थल भने खुल्ने क्रममा रहेको बताइएको छ ।












