spot_img

AVIATION

भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुन छोडेपछि व्यवसायी आन्दोलित, आन्तरिक उडान बन्द गराउने चेतावनी

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन छोडेपछि त्यस क्षेत्रका व्यवसायीहरु आन्दोलित भएका छन् । व्यवसायीहरूले आज विमानस्थलको गेट अगाडि नियमित अन्तर्राष्ट्रिय उडानको...

पाकिस्तानले रुट नदिँदा एयर इन्डियालाई ८० अर्ब नोक्सान हुने, सरकारसँग माग्यो क्षतिपूर्ति

पाकिस्तानले आफ्नो हवाई क्षेत्र भारतीय वायुसेवाहरूमाथि प्रतिबन्ध लगाएमा भारतको राष्ट्रिय ध्वजावाहक एयर इण्डियालाई एक वर्षमा करिब ६०० मिलियन अमेरिकी डलर (लगभग ८० अर्ब नेपाली...

वर्षाले उडान अवरुद्ध हुँदा मन्थलीमै रोकिए लुक्ला हिडेका पर्यटक

बिहीबार बिहानैदेखि सुरु भएको वर्षाका कारण रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्ला विमानस्थलमा हुँदै आएको उडान अवरुद्ध भएको छ । उडान अवरुद्ध हुँदा सगरमाथा क्षेत्र...

पोखरा विमानस्थलसम्बन्धि उपसमितिको प्रतिवेदनमा गोकुल बाँस्कोटाको फरक मत

सांसद राजेन्द्र लिङ्देन नेतृत्वको संसदीय उपसमितिले लेखा समितिलाई बुझाएको प्रतिवेदनमा उपसमितिका सदस्य गोकुल बाँस्कोटाले फरक मत राखेका छन् । उपसमिति संयोजक लिङ्देनले प्रतिवेदन बुझाउन आयोजित...

लिङ्देनले बुझाए पोखरा एयरपोर्ट बनाउँदा भ्रष्टाचार भएको निष्कर्षसहितको प्रतिवेदन

संसदीय उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भनिएको अनियमितताका सम्बन्धमा स्थलगत अध्ययन सहितको प्रतिवेदन बुझाएको छ । लेखा समितिले गठन गरेको संसदीय उपसमितिका...

क्यान टुक्र्याउने विधेयक फिर्ताको माग्दै कर्मचारीले गरे तालाबन्दी

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का कर्मचारी आन्दोलनमा उत्रिएका छन् । क्यानलाई सेवा प्रदायक र नियामक निकायका रूपमा छुट्याउने दुई विधेयक फिर्ता लिन माग गर्दै...

नेपालमा उडान संख्या बढाउने कतार एयरवेजको इच्छा, क्यानले के दियो जवाफ ?

कतार एयरवेजले नेपालमा उडान सङ्ख्या बढाउन चासो देखाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी र कतार नागरिक उड्डयन प्राधिकरणका...

दुइ भारतीय एयरलाइन्सले नेपालमा नियमित उडान गर्दै

दुई भारतीय वायुसेवा कम्पनीले नेपालमा नियमित उडान गर्ने भएका छन् । भारतीय वायुसेवा कम्पनी स्पाइस जेटले वैशाख २७ गतेबाट दिल्ली–काठमाडौँ–दिल्ली उडान गर्ने तय भएको...
spot_img