Sunday, April 19, 2026
spot_img
spot_img

होटल बाराहीमा दशैँ भोजः मासुका नेपाली परिकारलाई ब्राण्डिङ गर्ने उदेश्य

spot_img
spot_img

पोखराको लेकसाइडस्थित होटल बाराहीमा दशैँ भोज हुने भएको छ । दशैँमा पाक्ने खाने कुराका परिकार पस्कने उद्देश्यले होटल बाराहीले दशैँ भोज स्किम ल्याएको हो । यो स्किममा ग्राहकले दशैँको सम्पूर्ण परिकार खान पाउनेछन् ।

आन्तरिक पर्यटकलाई लक्षित गर्दै होटल बाराहीले अक्टोबर १०, ११ र १२ तारिखमा ‘बाराही दशैँ भोज’ आयोजना गर्नेछ । बिहान साढे ११ बजेदेखि सुरु हुने भोजमा मासुका विभिन्न परिकार पाक्नेछ । यसका लागि प्रत्येक ग्राहकले २ हजार रुपैयाँ तिर्नुपर्ने फूड एण्ड बेभरेज म्यानेजर रामजी घतानीले जानकारी दिएका छन् ।

‘‘गेट टुगेर गरौँ, बाहिर गएर रमाइलो गरौँ’ भन्नेहरुका लागि होटल बाराहीले यो वर्ष स्वागत गर्दै दशैँ मनाउन लागेको हो । नेपाली खाना संस्कृतिलाई प्रवद्र्धन गर्ने लक्ष्यका साथ होटल बाराहीले दशैँ भोजको आयोजना गर्न लागेको हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘११ महिना’बाट पाठ सिक्दै एक महिनाभित्रै नियुक्त गरियोस् धितोपत्र बोर्ड अध्यक्ष

नेपाल धितोपत्र बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठले वैशाख ४...

भारतमा फिफा विश्वकपका खेल प्रसारण नहुने, नेपालमा के हुन्छ ?

फिफा विश्वकप २०२६ को प्रसारण अधिकार भारतमा अझै बिक्री...

तामाकोशीमा जेटबोट र र्‍याफ्टिङ

रामेछापको मन्थलीस्थित तामाकोशी नदीमा जेटबोट र र्‍याफ्टिङ सेवा सञ्चालनमा...

२० करोड माथिको कारोबार गर्ने व्यवसायीले अनिवार्य विद्युतीय बिल जारी गर्नुपर्ने

आन्तरिक राजश्व विभागले वार्षिक २० करोड रुपैयाँभन्दा बढी कारोबार...

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...

एभरेष्ट कलरले बैशाख १६ देखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने

एभरेष्ट कलर लिमिटेडले बैशाख १६ गतेदेखि आईपीओ निष्काशन गर्ने...
spot_img