Sunday, April 19, 2026
spot_img
spot_img

टान निर्वाचनः राजेन्द्र सापकोटा समूहको उम्मेदवारी घोषणा

spot_img
spot_img

पदयात्रा व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान)को आसन्न निर्वाचनका लागि राजेन्द्र प्रसाद सापकोटा समूहले उम्मेदवारी घोषणा गरेको छ । अध्यक्षको उम्मेदवारमा नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका तर्फबाट सापकोटा यसअघि नै चयन भइसकेका हुन् भने आज उनी नेतृत्वको प्यानल घोषणा भएको हो ।

जस अनुसार वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णु प्रसाद लम्साल र द्वितीय उपाध्यक्षमा सनम शेर्पा सापकोटाको प्यानलबाट उम्मेदवार बन्ने भएका छन् ।

यस्तै महासचिवमा राजेन्द्र प्रसाद सुवेदी, सचिवमा रिन्जी जाङ्बु शेर्पा, कोषाध्यक्षमा गौतमराज वाग्ले र सह–कोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा उम्मेदवार बन्ने भएका छन् ।

कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिनका लागि अन्य ९ जनाको नाम पनि तय भएको सापकोटा समूहको प्रचार समितिले जानकारी दिएको छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वापाले वैशाख १५ देखि जिल्ला अधिवशेन गर्ने, सोमबार केन्द्रीय समितिको बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीले यही वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन...

अब कस्तो हुनुपर्छ गाडीको कर नीति ? यसो भन्छन् व्यवसायी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रमुख ६ दलको चुनावी घोषणापत्र...

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यकः अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई...

‘११ महिना’बाट पाठ सिक्दै एक महिनाभित्रै नियुक्त गरियोस् धितोपत्र बोर्ड अध्यक्ष

नेपाल धितोपत्र बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठले वैशाख ४...

भारतमा फिफा विश्वकपका खेल प्रसारण नहुने, नेपालमा के हुन्छ ?

फिफा विश्वकप २०२६ को प्रसारण अधिकार भारतमा अझै बिक्री...
spot_img