Sunday, April 19, 2026
spot_img
spot_img

‘होटल मक्र्योर’ सञ्चालनमा, प्रधानमन्त्रीद्वारा उद्घाटन

spot_img
spot_img

काठमाडौँको सुकेधारामा फ्रान्सेली ब्राण्डको नयाँ पाँचतारे ‘होटल मक्र्योर’को आज उद्घाटन भएको छ । ‘होटल मक्र्योर’को प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

एकोर ग्रुप अन्तर्गतको मक्र्योर ब्राण्डलाई नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका देशबन्धु बस्नेत (अजित)ले नेपाल भित्र्याएका हुन् । होटलका सञ्चालक बस्नेतका अनुसार ११ तले भवनको सो होटलमा १०४ कोठा छन् । होटलमा करिब ३ खर्ब रुपैयाँ लगानी भएको छ ।

यो होटलको व्यवस्थापन सम्हाल्न एसिया, युरोप, अफ्रिका एवं मध्यपूर्वक ११० देशमा ५ हजार ७ सय भन्दा बढी होटल सञ्चालन गरिरहेको एकोर ग्रुप पहिलो पटक नेपाल भित्रिएको हो ।

होटलको माथिल्लो तलामा स्वीमिङ पुल छ । नेपाली, इण्डियन, चाइनिज रेस्टुरेन्ट, तीन सय क्षमताको ब्याक्वेट हल, आधुनिक जिम, स्टीम र साउना, वेलनेस सेन्टरसहितका सेवा सुविधा उपलब्ध रहेको होटलमा हाल २२० जनाले रोजगारी पाएका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

तामाकोशीमा जेटबोट र र्‍याफ्टिङ

रामेछापको मन्थलीस्थित तामाकोशी नदीमा जेटबोट र र्‍याफ्टिङ सेवा सञ्चालनमा...

२० करोड माथिको कारोबार गर्ने व्यवसायीले अनिवार्य विद्युतीय बिल जारी गर्नुपर्ने

आन्तरिक राजश्व विभागले वार्षिक २० करोड रुपैयाँभन्दा बढी कारोबार...

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...

एभरेष्ट कलरले बैशाख १६ देखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने

एभरेष्ट कलर लिमिटेडले बैशाख १६ गतेदेखि आईपीओ निष्काशन गर्ने...

याम्बालिङ्ग हाइड्रोपावरले आयोजना प्रभावितलाई निष्काशन गरेको सेयर बाँडफाँड

याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओ...

बिपी राजमार्ग अवरुद्द

बिपी राजमार्गअन्तर्गत काभ्रेको कटुञ्जेदेखि रोशीको मङ्गलटार सडकखण्ड अवरुद्ध भएको...
spot_img