Sunday, April 19, 2026
spot_img
spot_img

सिटि होटेलको रिब्राण्डिङ, बन्यो देश कै पहिलो हायात सेन्ट्रिक

spot_img
spot_img

सिटि होटेल लिमिटेडले काठमाडौँको सोल्टीमोडमा संचालन गरिरहेको होटेलको रिब्राण्डिङ गरिएको छ । यस अघि उक्त होटेल हायात प्लेस ब्राण्ड अन्तर्गत संचालन हुँदै आएकोमा अब हायात सेन्ट्रिक ब्राण्ड अन्तर्गत संचालन हुने छ ।

आज जनवरी १ , २०२५ बाट होटेल हायात सेन्ट्रिक सोल्टीमोड काठमाडौँको नामबाट संचालनमा ल्याईएको कम्पनीले जनाएको छ।

गत माघमा हायात होटेल्स कर्पोरेशन  र सिटि होटलबीच होटेललाई हायात सेन्ट्रिक सोल्टीमोड काठमाण्डौंमा रुपान्तरण गर्ने सम्झौता भएको थियो। त्यसपछि होटेलको पूनर्निर्माण गरेर अहिले देशको पहिलो हायात सेन्ट्रिक होटलको रुपमा पूर्ण रुपले रिब्रान्ड भएको हो।

पुनर्निर्माणपछि होटेलमा नवनिर्मित प्रवेशद्वार तथा लबि क्षेत्र, अनुपम स्काई बार तथा लाउन्ज, र परिष्कृत सुविधाहरुका थपिएको होटेलले जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

तामाकोशीमा जेटबोट र र्‍याफ्टिङ

रामेछापको मन्थलीस्थित तामाकोशी नदीमा जेटबोट र र्‍याफ्टिङ सेवा सञ्चालनमा...

२० करोड माथिको कारोबार गर्ने व्यवसायीले अनिवार्य विद्युतीय बिल जारी गर्नुपर्ने

आन्तरिक राजश्व विभागले वार्षिक २० करोड रुपैयाँभन्दा बढी कारोबार...

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...

एभरेष्ट कलरले बैशाख १६ देखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने

एभरेष्ट कलर लिमिटेडले बैशाख १६ गतेदेखि आईपीओ निष्काशन गर्ने...

याम्बालिङ्ग हाइड्रोपावरले आयोजना प्रभावितलाई निष्काशन गरेको सेयर बाँडफाँड

याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओ...

बिपी राजमार्ग अवरुद्द

बिपी राजमार्गअन्तर्गत काभ्रेको कटुञ्जेदेखि रोशीको मङ्गलटार सडकखण्ड अवरुद्ध भएको...
spot_img