Wednesday, March 4, 2026
spot_img

ब्रोकरमार्फत घरजग्गा कारोबार गर्नुपर्ने प्रावधान स्थगित

spot_img
spot_img

सरकारले लाइसेन्स प्राप्त कम्पनी (ब्रोकर)मार्फत मात्रै घरजग्गा कारोबार गर्नुपर्ने गरी यसअघि गरेको निर्णय स्थगित गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले महानगरपालिका र उपमहानगरपालिकाभित्र ३ करोड रुपैयाँभन्दा माथिको घरजग्गा कारोबार अनिवार्य रूपमा ब्रोकरमार्फत मात्रै गर्नुपर्ने प्रावधान स्थगित गरेको हो ।

विभागले यसअघि फागुन ८ गते गरेको परिपत्र तत्कालका लागि स्थगित गरेको हो । बुधबार विभागले जारी गरेको सूचनामा फागुन ८ गतेको परिपत्र कार्यान्वयन नगर्न र साविककै पवधान अनुसार काम गर्न मालपोत कार्यालयहरूलाई निर्देशन दिएको हो ।

विभागले मालपोत नियमावली, २०३६ को नियम २३ (ठ) अनुसार इजाजत प्राप्त व्यक्ति वा संस्थाले अनिवार्य भू–सेवा केन्द्र सञ्चालन गरी भू–सूचना प्रणालीमार्फत कारोबार गर्नुपर्ने कानुनी व्यवस्था रहेपनि अहिले इजाजत पाएका ३६ वटा कम्पनीहरूले हालसम्म भू–सेवा केन्द्र सञ्चालनको अनुमति नपाएकाले तत्कालका लागि लाइसेन्स लिएका कम्पनीमार्फत कारोबार गर्नुपर्ने प्रावधान हाललाई स्थगित गरिएको जनाएको छ ।

सूचनाः

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सुन खोज्ने कम्पनीले अवैध गतिविधि गरेको भन्दै विभागले दियो अनुमति रद्दको चेतावनी

खानी तथा भूगर्भ विभागले सुन खोजतलास गर्ने अनुमति लिएका...

मतगणना प्रारम्भ भएको २४ घण्टाभित्र नतिजा आउँछः आयोग

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मतगणना...

चुनावका लागि ८ लाखले छोडे काठमाडौँ, बुधबार रातीबाट बस नचल्ने

बिहिबार हुने निर्वाचनका लागि काठमाडौँबाट बाहिरिने यात्रुको संख्या उल्लेख्य...

नेपाल, ओमान र यूएई बीचको त्रिकोणात्मक सिरिज स्थगित

इजरायल र इरान बीच भइरहेको युद्धले पश्चिम एसियाली देशहरुमा...

नेपाल एयरलाइन्सको साउदीको दमाम र कतारको दोहा उडान रद्द

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले बुधबार र बिहिबारका लागि...

चुनाव नेपालमा, बेटीङ विदेशमा: ७ शिर्षकमा १५ करोड बढी लगानी

नेपालमा फागुन २१ गते हुन गईरहेको चुनावको मिति नजिकिदै...
spot_img