Friday, June 19, 2026
spot_img

नेपाल, ओमान र यूएई बीचको त्रिकोणात्मक सिरिज स्थगित

spot_img
spot_img

इजरायल र इरान बीच भइरहेको युद्धले पश्चिम एसियाली देशहरुमा समेत सुरक्षा जोखिम बढेपछि नेपाल, ओमान र यूएईबीच हुने त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ ।

इरानले खाडी मुलुकमा समेत आक्रमण सुरु गरेपछि ति देशका अधिकांश विमानस्थलमा अहिले हवाई उडान हुन सकेको छैन । जसका कारण आईसीसी विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फागुन २६ देखि चैत ६ गते सम्मका लागि तय भएको उक्त सिरिज हालका लागि स्थगित भएको हो ।

यूएई र ओमानका खेलाडीलाई नेपाल आउन समस्या भएपछि सिरिज स्थगित गरिएको हो ।

सिरिजका लागि यूएई र ओमानको टोली शुक्रबारसम्म नेपाल आइपुग्ने तालिका थियो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद...

जबर्जस्ती कर्जा प्रवाह गरेर उद्यमी वा व्यवसायी जन्माउन सकिँदैनः गर्भनर

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले ऋणीहरुलाई सबैतिरबाट...
spot_img