Sunday, August 16, 2026
spot_img

६ महिनामै मुलुकको ब्यापार घाटा ८ खर्ब

spot_img

चालु आर्थिक वर्षको ६ महिनामा नेपालको ब्यापार घाटा झण्डै ८ खर्ब रुपैयाँ पुगेको छ । साउनदेखि पौष सम्मको वैदेशिक ब्यापारको तथ्यांक अनुसार नेपालले ६ महिनामा ७ खर्ब ९७ अर्ब ब्यापार घाटा ब्यहोरेको छ ।

यस अवधिमा ९ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात हुँदा निर्यात भने जम्मा १ खर्ब ४२ अर्बमा सिमित भएको छ ।

गत आर्थिक वर्षको ६ महिनामा नेपालको ब्यापार घाटा ७ खर्ब २३ अर्ब थियो । यस वर्षको सोही अवधिमा ब्यापार घाटा १०.१५ प्रतिशतले बढेको भन्सार विभागको तथ्यांक छ ।

गत आर्थिक वर्षको यस अवधिमा ९८ अर्बको निर्यात भएकोमा यसपाली निर्यात ४३.७६ प्रतिशतले बढेर १ खर्ब ४२ अर्ब पुगेको छ । निर्यात बढेपनि ब्यापार घाटा भने ७ खर्ब २३ अर्बबाट बढेर ९ खर्ब ९७ अर्ब पुगेको हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

एनएमबि क्यापिटलका ३ म्युचुअल फण्डको लाभांश घोषणा

एनएमबि क्यापिटलले संचालन गरेको ३ वटा म्युचुअल फण्डको लाभांश...

नाफामा गयो स्वस्तिक लघुवित्त, ईपीएस २८.४३ रुपैयाँ

स्वस्तिक लघुवित्तले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत...

‘अहिलेको कानून संशोधन नगरी निजी क्षेत्रलाई विद्युत ब्यापारको लाइसेन्स दिन सम्भव’

ऊर्जा क्षेत्रका सरोकारवालाहरुले देशमा उत्पादित बिजुलीको आन्तरिक तथा अन्तराष्ट्रिय...

३२ प्रतिशतले बढ्यो वाणिज्य बैंकको नाफा: एउटा घाटामा, ४ वटाले लाभांश दिन नसक्ने

संचालनमा रहेका २० वटै वाणिज्य बैंकले आर्थिक वर्ष २०८२/८३...

निर्वाचन क्षेत्र पुगे अर्थमन्त्री वाग्ले, स्थानीयले सोधे ‘गोरखकाली उद्योग कहिले चल्छ?’

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आफ्नो निर्वाचन क्षेत्र तनहुँ १...

ब्याट्री रिसाइकलको काम गाडी आयातकर्ताले मात्र गर्न सक्दैनन्, छुट्टै कम्पनी चाहिन्छ : गोल्छा

अटोमोबाइल व्यवसायी एवं नाइमाका संस्थापक आकाश गोल्छाले नेपालमा ब्याट्री...
spot_img