विद्युत विकास विभागको महानिर्देशकमा जीवछ मण्डल

spot_img

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै विभागको महानिर्देशकको जिम्मा बरिष्ठ सहसचिव जीवछ मण्डललाई दिएका हुन् ।

यस अघि विभागको महानिर्देशक सागरराज गौतम थिए । तर उनलाई महानिर्देशकको जिम्मेवारी दिएको ३ महिना पनि नपुग्दै मन्त्री श्रेष्ठले महानिर्देशकमा मण्डललाई पठाएका हुन् । मण्डल यस अघि पनि दुई पटक विभागको महानिर्देशक रहिसकेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

दार्चुला पावरको साधारणसभा सम्पन्न, एक वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य

दार्चुला पावर लिमिटेडको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको...

बैंकहरुलाई शाखा मर्ज गर्न आधा दर्जन नयाँ व्यवस्था, कर्मचारी हटाउन नपाइने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शाखा मर्ज...

ईयू–भारत व्यापार सम्झौताले नेपाललाई मध्यम लाभ, तर कपडा निर्यातमा दबाब

युरोपियन युनियन (ईयू) र भारतबीच यही वर्ष जनवरी २७...

धितोपत्र बोर्डले सच्यायो शेयर बेच्नुभन्दा १५ दिन अगाडि नै सूचना दिनु पर्ने व्यवस्था

आधारभूत शेयरधनीले निश्चित प्रतिशत शेयर बेच्नु अघि नै सूचना...

सूर्यकुण्ड हाइड्रोको स्वतन्त्र सञ्चालकमा इन्जिनियर लोक राज जोशी निर्विरोध निर्वाचित

जलविद्युत् तथा पूर्वाधार विकास क्षेत्रमा १६ वर्षभन्दा बढीको अनुभव...

शेयर बेच्नु अघि सूचना दिनु पर्ने नियम विरुद्द सर्वोच्चमा रिट, कार्तिकमा पेशी

आधारभूत सेयरधनीले शेयर बेच्नुभन्दा १५ दिन अगाडि नै पूर्व...