Tuesday, August 18, 2026
spot_img

उर्जा क्षेत्रको निर्माण कम्पनी कस्मिक इलेक्ट्रिकलले आईपीओ निष्काशन गर्ने

spot_img

कस्मिक इलेक्ट्रिकल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव सहित भदौ ५ गते विशेष साधारणसभा आह्वान गरेको छ।

विशेष साधारणसभामा अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, आईपीओ निष्काशन गर्ने, आईपीओ निष्काशनबाट प्राप्त हुने रकमको उपयोगबारे निर्णय गर्ने, र आईपीओ निष्काशनको लागि गर्नु पर्ने कार्यको लागि अख्तियारी दिने प्रस्ताव पेश हुने छन् ।

कस्मिक इलेक्ट्रिकल लिमिटेड उर्जा क्षेत्रको निर्माणमा संलग्न कन्स्ट्रक्सन कम्पनी हो । कम्पनीले विद्युतको प्रसारण लाइन, वितरण लाइन, सबस्टेसन निर्माण मर्मत सम्भार गर्दै आएको छ । साथै ग्रामिण विद्युतीकरणमा पनि काम गर्दै आएको छ ।

कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक महेश महतो हुन् । कम्पनीमा उनको करिब ८० प्रतिशत लगानी छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

महासंघ अध्यक्ष श्रेष्ठ र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजकबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र संयुक्त...

पर्यटन र पूर्वाधार विकासले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्छः ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका...

राष्ट्रिय गौरवका सिँचाइ आयोजना ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

नेपाल एसबिआई बैंकको सीएसआर कार्यक्रम: सुरक्षा, स्वास्थ्य तथा शिक्षामा सहयोग

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले २ वर्ष मै तिरे साढे २२ करोड जरिवाना, जोगिने कसरी ?

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले पछिल्लो २ आर्थिक वर्षमा...

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...
spot_img