प्राधिकरणले जोड्यो ६ वटै उद्योगको लाइन

spot_img

नेपाल विद्युत प्राधिकरणले ६ वटै उद्योगान काटिएको विद्युत लाइन जडान गरिदिएको छ । विद्युत प्राधिकरणको सञ्चालक समितिले मंगलबार बिजुलीको लाइन जोड्ने निर्णय गरेको थियो । सोहीअनुसार ६ वटै उद्योगको लाइन जोडिएको प्राधिकरणका प्रवक्ता मनोज सिलवालले बताए ।

सञ्चालक समितिको निर्णयानुसार प्राधिकरणले ६ वटै उद्योगमा लाइन जोड्न सम्बन्धित क्षेत्रका वितरण केन्द्रहरुलाई निर्देशन दिएको थियो । त्यस लगत्तै सम्बन्धित वितरण केन्द्रहरुले मंगलबार राती नै लाइन जोडेका हुन् ।

डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता नतिरेको भन्दै प्राधिकरणले रिलायन्स स्पेनिङ मिल्स, घोराही सिमेन्ट, अर्घाखाँची, जगदम्बा सिन्थेटिक, हुलास स्टील र जगदम्बा स्टीलमा लाइन काटेको थियो ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

विद्युत विकास विभागको महानिर्देशकमा जीवछ मण्डल

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गरेको छ ।...

SOPPAN submits ten-point recommendations to NEA for the next solar auction

A delegation of the Solar Power Producers' Association, Nepal...

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।...

आज कति छ सुनचाँदीको भाउ ?

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...

बत्तिको पैसा अनलाइनबाट तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल...

आउटडोर कफी र यताउता एड्भेन्चरको पहलमा बडीमालिका सरसफाइ

बाजुराको प्रसिद्ध पर्यटकीय र धार्मिक पिठ बडीमालिका परिसर सरसफाइ...