चितवनमा लोडसेडिङ, यस्तो छ तालिका

spot_img
spot_img

आजदेखि चितवनका केही क्षेत्रमा विद्युत प्राधिकरणले लोडसेडिङ सुरु गरेको छ । प्राधिकरणले सार्वजनिक गरेको तालिका अनुसार अब चितवनका केही क्षेत्रमा दिनमा दुईपटक गरी ६ घण्टा लोडसेडिङ हुनेछ ।

विद्युत् प्राधिकरणको चनौली वितरण केन्द्रले दैनिक ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । रोपाईंको समयमा आकाशे पानी नपर्दा सिँचाइ ग्राहकको लोड बढेकोले लोडसेडिङ गर्नु परेको प्राधिकरणले जनाएको छ ।

यस्तो छ लोडसेडिङ तालिकाः

१) नारायणी–माडी फिडरहरूः बिहान ६ः०० देखि ९ः०० र दिउँसो ३ः०० देखि ६ः०० बजेसम्म ।

२) मेघौली–विजयनगर–शुक्रनगर फिडरहरूः बिहान ९ः०० देखि १२ः०० र बेलुका ६ः०० देखि ९ः०० बजेसम्म ।

३) जगतपुर–रामपुर फिडरहरूः दिउँसो १२ः०० देखि ३ः०० र बेलुका ९ः०० देखि १२ः०० बजेसम्म ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

वालेन-मोदीले संयुक्त रुपमा तल्लो अरुण आयोजनाको शिलान्यास गर्ने

प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार...

नागढुङ्गा सुरुङमा शुल्क तिर्न कुमारी बैंकको सबै शाखाबाट N–Tag उपलब्ध हुने

कुमारी बैंक लिमिटेडले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि...

‘सलामी’ बुझाउनुपर्ने बाध्यताले व्यवसायी हैरान, परम्परा कि असुली धन्दा ?

काठमाडौँमा फेन्सी व्यवसाय गर्दै आएका एक जना व्यवसायीले आजभन्दा...

यी हुन् प्रधानमन्त्रीसँगै भारत जाने ३५ जना

प्रधानमन्त्री बालेन शाह नेतृत्वमा भारत भ्रमणमा जाने ३५ सदस्यीय...

सुस्ताएको घरजग्गा र निर्माण क्षेत्रलाई गति दिने लक्ष्यसहित ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ हुँदै

सुस्ताउँदै गएको घरजग्गा तथा निर्माण व्यवसायलाई पुनः चलायमान बनाउने,...

गोल्याण टावरमा अन्तर्राष्ट्रिय बालदिवसको उमङ्ग

 नेपालको अग्रणी तथा प्रतिष्ठित व्यावसायिक घराना गोल्याण ग्रुपको मुख्यालय...