Friday, May 1, 2026
spot_img
spot_img

बाढीले क्षति पुर्याएको एक वर्षपछि बरुण हाइड्रोको आयोजनाबाट विद्युत उत्पादन सुरु

spot_img
spot_img

बाढीले क्षति पुर्याएको एक वर्षपछि बरुण हाइड्रोपावर कम्पनीको आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ । कम्पनीले  निर्माण गरी सञ्चालनमा ल्याएको ४.५ मेगावटको हेवा खोला साना जलविद्युत आयोजनामा  बाढीले व्यापक क्षति पुर्याएपछि २०८० साल असार २ देखि विद्युत उत्पादन बन्द रहेको थियो ।

अहिले आयोजनाको पुनः निर्माण कार्य एवम् पावरहाउस तथा स्वीचयार्डमा जडान भएका विद्युतीय उपकरणहरुको आवस्यक परीक्षण र मर्मत कार्य समेत सम्पन्न गरि विद्युत उत्पादन थालिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार असार २१ गतेदेखि आयोजनाबाट विद्युत उत्पादन सुरु गरिएको ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मेरो कार्यकालमा निजी क्षेत्रमैत्री ऐन कानुनमा इतिहासमै सबैभन्दा बढी सुधार भएको छ (अन्तरवार्ता)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल आफ्नो कार्यकाल...

तोलामै ३४ सयले बढ्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ बढेको छ। बिहीबार प्रतितोला २...

आज अन्तरराष्ट्रिय श्रमिक दिवस, उभौली पर्व र बुद्ध जयन्ती मनाइँदै

‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा...

नबिल बैंकको केन्द्रीय कार्यालयमा ‘नर्सिङ रुम’को सुरुवात

नबिल बैंकले केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको...

रोयल ट्युलिप संचालन गरिरहेको केटिएम हस्पिटालिटीले माग्यो आईपीओ निष्काशन अनुमति

केटिएम ग्रुप अन्तर्गतको केटिएम हस्पिटालिटीले आईपीओ निष्काशनको अनुमति माग...

‘भिजनरी’ युवाको पहिचान बनाएका देशबन्धु बस्नेतद्वारा महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी

नेपाल उद्योग वाणिज्य महासंघभित्र ‘नतिजामुखी व्यक्ति’का रुपमा चिनिने पात्र...
spot_img