Saturday, June 27, 2026
spot_img

कहिलेसम्म कायम शेयरधनीले पाउँछन् आँखुखोला जलविद्युत कम्पनीको हकप्रद ?

spot_img
spot_img

आँखुखोला जलविद्युत कम्पनीले हकप्रद निष्काशन प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ। कम्पनीले हकप्रद निष्काशनको लागि २०८१ साउन १ गते बुकक्लोज गर्ने निर्णय गरेको हो । यस संगै असार मसान्तसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।

नेपाल धितोपत्र बोर्डले असार १९ गते  कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको छ।  बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले १:१.५ को अनुपातमा एक सय पचास प्रतिशतले हुन आउने १ करोड २० लाख कित्ता हकप्रद निष्काशन गर्ने छ । कम्पनीले १ अर्ब २० करोड बराबरको हकप्रद निष्काशन गर्ने छ । कम्पनीले हकप्रद निष्काशनको मिति भने तय गरिसकेको छैन ।

हकप्रद शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

अनुकुल श्रेष्ठ बने एनवाइईएफ ललितपुर च्याप्टरको अध्यक्ष

नेपालिज यङ इन्टरप्रेनर्स फोरम (एनवाईइएफ) ललितपुर च्याप्टरको अध्यक्षमा अनुकुल...

काठमाडौँमा फैलिँदै बर्डफ्लू, हालसम्म ११ जिल्लामा संक्रमण पुष्टि

काठमाडौँ उपत्यकामा बर्डफ्लू संक्रमणले तीव्र रुप लिएको छ ।...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...

सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा सर्वसाधारण...

राष्ट्र बैंकद्वारा पोखरा फाइनान्सको शीघ्र सुधारात्मक कारवाही फुकुवा

नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई गरिएको शीघ्र सुधारात्मक...

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षको पदबहाली सोमबार

नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टको...
spot_img