Friday, August 7, 2026
spot_img

उच्च शिक्षामा लगानी बढाउन दबाब दिँदै विद्यार्थीले सुरु गरे ‘भिक्षा देही’ अभियान

spot_img

काठमाडौँस्थित त्रिचन्द्र कलेजका विद्यार्थीहरूले सरकारलाई उच्च शिक्षामा लगानी बढाउन दबाब अभियान सुरु गरेका छन् । त्रिचन्द्रका विद्यार्थीहरुले ‘भिक्षा देही’ अभियान सुरु गर्दै उच्च शिक्षामा लगानी बढाउन सरकारलाई सिर्जना गर्न लागेका हुन् ।

त्रिचन्द्र कलेजको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को अगुवाइमा आज शुक्रबारदेखि सरकारलाई दबाब दिनका लागि ‘भिक्षा देही’ अभियान सुरू गरिएको स्ववियू सचिव आशिष गिरीले जानकारी दिए । सरकार आगामी आर्थिक वर्षको बजेटको तयारीमा रहेको र आगामी बजेटबाटै उच्च शिक्षामा लगानी वृद्धिका लागि ध्यानाकर्षण गराउन आफूहरुले यो अभियान सुरू गरेको उनको भनाइ छ ।

उनले शिक्षामा सरकारले हरेक वर्ष कुल बजेटको जम्मा १० देखि १५ प्रतिशत बजेट छुट्याउने गरेको तर, त्यसको जम्माजम्मी ८ देखि ११ प्रतिशतमात्र मात्र उच्च शिक्षामा विनियोजन गरिने भएकाले यो प्रावधानलाई सच्याउनुपर्ने आवश्यकता औल्याएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका दुई जनालाई अर्थमन्त्रीले गरे फोन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका...

ग्रिनप्लाई नेपालको विशेष साधारण सभा सम्पन्न, संस्थापक शेयरको मूल्य २२५ निर्धारण

ग्रिनप्लाई नेपाल कम्पनी लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ...

५ रुपैयाँ लाभांश फिर्ता लैजान एनआरएनका लगानीकर्ताले भोग्नु परेको झन्झट

सरकारले गैर–आवसीय नेपालीलाई पुँजीबजारमा भित्र्याउने विषय प्राथमिकताका साथ उठाईरहन्छ...

कामना सेवा विकास बैंक बन्यो लाभाशं घोषणा गर्ने पहिलो बैंक

कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट...

नेपाल भित्रियो दुबईको जमजम पर्फ्युम्स

दुबईको जमजम पर्फ्युम्स आधिकारिक रुपमा नेपाल भित्रिएको छ। जमजम...

आयाम इन्टरकन्टिनेन्टले नेपाल भित्र्यायो डोङफेङका ठूला ईभी, नाईमा एक्स्पोमा लन्च हुने

हिमालयन अर्गनाइजेशन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको अटोमोबाइल्स उत्पादक DONGFENG...
spot_img