Saturday, October 19, 2024

TOURISM

मौसम अनुकूल भएसँगै रामेछाप र काठमाडौँमा रोकिएका ६९० पर्यटक लुक्ला पुगे

रासस लुक्ला विमानस्थलमा मौसम अनुकूल भएसँगै काठमाडौँ र रामेछापको मन्थली विमानस्थलमा रोकिएका ६ सय ९० पर्यटक लुक्ला पुगेका छन् । मौसम प्रतिकूलताका कारण दुई दिनदेखि पर्यटक मन्थली र काठमाडौँमा रोकिएका...

रामेछापमा रोकिएका पर्यटकलाई सेनाको जहाजबाट उद्दार गरिने

सगरमाथा क्षेत्रमा घुमफिरमा जान रामेछापको मन्थली पुगेका पर्यटक नियमित हवाई उडान नसक्दा अलपत्र परेपछि नेपाली सेनाको जहाजबाट उद्दार गरिने भएको छ । पदयात्रा व्यवसायीको छाता...

दशैँ बिदामा घुमफिरः यी हुन् सात प्रदेशका सात गन्तव्य

दशैँको बिदा भनेको घुमफिरमा रमाउने बेला पनि हो । एकैपटक लामो बिदा हुने भएकाले यो बेला देशका विभिन्न ठाउँमा पुग्ने र रमाउने उपर्युक्त समय...

दशैँमा घुमफिरको योजना बनाउनु भएको छ ? घुम्न जाने ठाउँ कसरी छान्ने ? के के बोक्ने ?

दशैँ र तिहारको बिदामा मानिसहरु ‘घुमन्ते मुड’मा हुन्छन् । ‘कर्पोरेट हाउस’का सञ्चालकहरु यहीँ बीचमा विदेशमा समेत पुग्दछन् भने मध्यवर्गीय मानिसहरु स्वदेशकै विभिन्न गन्तव्य पुग्ने...

होटल बाराहीमा दशैँ भोजः मासुका नेपाली परिकारलाई ब्राण्डिङ गर्ने उदेश्य

पोखराको लेकसाइडस्थित होटल बाराहीमा दशैँ भोज हुने भएको छ । दशैँमा पाक्ने खाने कुराका परिकार पस्कने उद्देश्यले होटल बाराहीले दशैँ भोज स्किम ल्याएको हो...

अन्नपूर्ण होटलमा भारतीय चेन ‘आईटीसी’को प्रवेश, होटल परिसरमै अपार्टमेन्टसमेत बनाइने

दरबारमार्गको ५ तारे होटल डेला अन्नपूर्णमा भारतीय होटल समूह आईटीसीको प्रवेश भएको छ । भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङ र लिटिल एन्जल्सका सञ्चालक उमेश श्रेष्ठ...

सेप्टेम्बरमा भित्रिए ९६ हजार बढी पर्यटक, ९ महिनामा ८ लाख नाघे

सेप्टेम्बर महिनामा भारतबाट २२ हजार ९ सय ८४ पर्यटक नेपाल आएका छन् । पर्यटन बोर्डका अनुसार २०२४ को सेप्टेम्बरमा भारतबाट २२ हजार ९ सय...

होटल प्रेसिडेन्टको आयोजनामा असोज १७ देखि ‘पक्कु फेस्टिबल’ हुँदै

रैथाने परिकार ‘पक्कु’को प्रवद्र्धन गर्न ‘पक्कु फेस्टिबल २०८१’को आयोजना हुने भएको छ । प्रेसिडेन्ट बिजनेस ग्रुपले यसको प्रवर्द्धन गर्न असोज १७ देखि २१ गतेसम्म...

‘आगामी ४ वर्षभित्र वार्षिक २५ लाख विदेशी पर्यटक भित्र्याउने गरी कामको योजना बनाउँदैछु’

भर्खरै म नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुखका रुपमा नियुक्त भएको छु । निजी क्षेत्र र पर्यटनसँग सरोकार राख्ने संघ संस्था तथा निकायहरुको अहिले निकै...

रोयल ट्युलिपले बुढानिलकण्ठमा लक्जरी रिसोर्ट स्थापना गर्दै

लूव्र होटल्स समूहको लक्जरी ब्रान्ड रोयल ट्युलिपले काठमाडौंको बुढानिलकण्ठमा लक्जरी रिसोर्ट स्थापना गर्ने भएको छ। यो परियोजना क्लासिक भ्यू रिसोर्ट लिमिटेडले विकास गरेको हो...

विदेशी पर्यटक ल्याउन सरकारले मात्रै गर्न सक्ने २ काम (सुगतरत्न कसांकारको विचार)

सन् २०१७ तिर विश्व बैंकले नेपालको पर्यटन क्षेत्रबारे अध्ययन विश्लेषण गर्दा एक वर्षमा थप दश लाख विदेशी पर्यटक नेपाल भित्रिएमा १ लाख ६७ हजारले...