Saturday, August 29, 2026
spot_img
spot_img

नागरिक उड्डयन प्राधिकरणलाई टुक्य्राउने विधेयक मन्त्रिपरिषदमा

spot_img

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई नियामक र सेवा प्रदायक निकायका रूपमा छुट्याउने विधेयक मन्त्रिपरिषद्‍मा पुगेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेका अनुसार क्यानलाई नियामक र सेवा प्रदायक गरि दुइ निकायमा विभक्त गर्ने विधेयक मन्त्रिपरिषदमा पुगेको हो ।

मन्त्री पाण्डेका अनुसार नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकाय बनाउने गरि क्यानलाई टुक्य्राउन बनेको विधेयक अर्थ मन्त्रालय, कानुन मन्त्रालय हुँदै हाल मन्त्रिपरिषद्को विधेयक समितिमा पुगेको जानकारी गराएका हुन् ।

उनका अनुसार हालसम्म भएका सबै हवाई दुर्घटनाबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउने प्रस्ताव पनि मन्त्रिपरिषद्‍मा पेश गरिएको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

आर्या फार्माल्यावद्वारा बाढी प्रभावितका लागि ८२ लाख ५१ हजार बराबरको औषधि सहयोग

हालैको बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिक तथा...

नाडा अटो शो: कुन बैंकले कति ब्याजदरमा दिँदैछन् फाइनान्सिङ सुविधा ?

१८औँ नाडा अटो शो २०२६ मा सहभागी बैंकहरूले अटो...

ग्लोबल आइएमईको मोबाइल बैंकिङ एपमार्फत सरकारको उद्दार कोषमा सहयोग गर्ने सुविधा

ग्लोबल आइएमई बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट...

बाढीले बगाएर ल्याएको बैंकको भल्ट फोडेर पैसा बाँड्ने २९ जना पक्राउ

त्रिशूली नदीमा आएको बाढीले बगाएर ल्याएको बैंकको भल्ट फोडेर...

उद्योग परिसंघ सदस्यबाट ५ करोड २९ लाख सहयोग

नेपाल उद्योग परिसंघका सदस्य संस्थाबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार...

यी हुन् ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषित ५ जिल्लाका १५ स्थानीय तह

भोटेकोशी बाढीका कारण अति प्रभावित १५ स्थानीय तह ‘विपद्...