Friday, July 10, 2026
spot_img

घट्यो हवाई भाडा (सूचीसहित)

spot_img

नेपाल आयल निगमले भदौ १५ गतेदेखि लागू हुने गरि आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाउँदा हवाई भाडा सस्तो भएको छ । गन्तव्य हेरेर न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम २६५ रुपैयाँसम्मले भाडादर घटेको छ ।

काठमाडौँ विमानस्थलाई आधार बनाएर तय भएको भाडादरमा सबैभन्दा कम सिमरा उडान गर्दा ४५ रुपैयाँ भाडा घटेको छ । सबैभन्दा बढी नेपालगन्ज उडान गर्दा २६५ रुपैयाँ भाडा घटेको छ ।

घटेको हवाई भाडा बुधबारदेखि नै लागू भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

आयल निगमले १३७ रुपैयाँ प्रतिलिटको आन्तरिक उडानको हवाई इन्धनको मूल्य घटाएर १३२ रुपैयाँ प्रतिलिटर कायम गरेको छ ।

सूची:

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

साउनदेखि UDIN नम्बर अडिटरको मोबाइलमा मात्र आउने, इमेल सेवा बन्द

आगामी साउनदेखि अडिटरहरुले लिनु पर्ने Unique Document Identification Number...

आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सर्टलिस्ट

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ६...

खोटाङदेखि भारतीय शेयरबजारसम्मको यात्रा, दीप जङ्ग थापाको कम्पनी BSE मा सूचीकृत

नेपाली उद्यमी दीपजंग थापा सह-संस्थापक रहेको आर्टिफिशल इन्टेलिजन्स (एआई)...

सिबिफिनले भन्यो, ‘मौद्रिक नीति सन्तुलित, केही महत्वपूर्ण सुझाव भने समेटिएनन्’

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र...

नाइमा मोबिलिटी एक्स्पोः यी हुन् ५१ स्टलमा रहने ब्राण्ड, कति छन् नयाँ लन्च ?

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना...

सेबोनले भन्यो ‘अर्को सातासम्म पुँजीबजार विकास मार्गचित्र आउँछ, सुझबुझपूर्वक लगानी गर्नु’

नेपाल धितोपत्र बोर्डले आगामी साता सम्ममा पुँजी बजार विकास...
spot_img