spot_img

खराब मौसमका कारण पोखरा र भरतपुरका उडान प्रभावित

spot_img

आज बिहानैदेखि मौसममा खराबी आउँदा केही गन्तव्यको आन्तरिक उडान प्रभावित भएको छ । खराब मौसम तथा कम भिजिविलिटीका कारण पोखरा, भरतपुर विमानस्थलका उडानहरु प्रभावित भएको एयरलाइन्स अपरेटर्सहरुले बताएका छन् ।

यी दुइ विमानस्थलमा कम भिजिविलिटीका कारण जहाज उडान तथा अवतरण हुन नसक्ने भएपछि उडान प्रभावित भएको हो ।

अरु विमानस्थलमा उडानहरु सुचारु रहेको बताइएको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नगद छुट र स्क्र्याच कार्डमार्फत पुरस्कारसहित “Hyundai Festive Drive २०८३’ घोषणा

नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि....

तीजको दिन कति छ सुनचाँदीको भाउ ?

आज सोमबार, हरितालिका तीजको दिन सुनचाँदीको भाउ घटेको छ...

आज ४ कम्पनीको लाभांश घोषणा, कुनको कति ?

आज भदौ २९ गते सोमबार ४ वटा सूचीकृत कम्पनीले...

ओम्स नेपाल बागमती प्रदेशको अध्यक्षमा एल.बी. मोक्तान

बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपाल बागमती...

बाढी प्रभावित परिवारले मासिक १५ हजार पाउने

सरकारले भोटेकोशी बाढी प्रभावितको लागि मासिक नगद रकम उपलब्ध...