Tuesday, August 18, 2026
spot_img

नलिञ्चोक हेलिपोर्ट विवादः पाइलटका माग सम्बोधन गर्न क्यानले बनायो समिति

spot_img

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नलिञ्चोकको हेलिपोर्टका विषयमा हेलिकप्टर पाइलटहरुले उठाएका विषय समाधान गर्ने गरि अध्ययन समिति बनाएको छ । १५ सदस्यीय समितिले ७ दिनभित्र अध्ययन सकेर समाधानका उपायसहित महानिर्देशक समक्ष प्रतिवेदन बुझाउनुपर्नेछ ।

नलिञ्चोक हेलिपोर्टबाट उडान तथा अवतरण गर्दा सुरक्षा चुनौति रहेको भन्दै पाइलटहरुले असार १६ गते क्यानमा लिखित पत्र दिएका थिए । पाइलटहरुले दिएको लिखित पत्रका सम्बन्धमा क्यानले कुनै सुनुवाई नगरेपछि पाइलटहरुले बुधबार निर्णय गर्दै उडान नगर्ने गरि हेलिकप्टर ग्राउण्डेड गरेका छन् । आज बिहिबारबाट नलिञ्चोकमा हेलिपोर्टमा हेलिकप्टरहरु ग्राउण्डेड भएका छन् ।

यस लगैत्त प्राधिकरणले अध्ययन समिति गठन गरेको हो । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार पाइलटहरुले उठान गरेका विषयबारे समितिले अध्ययन गरेर महानिर्देशक प्रदीप अधिकारीसमक्ष सिफारिस गर्नेछ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले २ वर्ष मै तिरे साढे २२ करोड जरिवाना, जोगिने कसरी ?

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले पछिल्लो २ आर्थिक वर्षमा...

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ कम्पनीले धितोपत्र बोर्डमा दिए आवेदन

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ वटा कम्पनीले...

नापजाँच सकिएको १० वर्षपछि धनुषाका ५७ परिवारले पाए लालपुर्जा

नापि कार्यालय धनुषाले नाप जाँच भएको करिब दश वर्षपछि...

आज कति छ सुनचाँदीको भाउ ?

आज मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार...

सिद्धार्थ क्यापिटलका २ म्युचुअल फण्डको लाभांश घोषणा

सिद्धार्थ क्यापिटलले संचालन गरेको २ वटा म्युचुअल फण्डको लाभांश...
spot_img