Thursday, April 23, 2026
spot_img
spot_img

एकै दिन बीवाइडीका १३२ गाडी डेलिभरी

spot_img
spot_img

बीवाइडी गाडीको नेपालका लागि आधिकारीक बिक्रेता साइमेक्स इंक र उसका डिलरहरुले घटस्थापनाको दिन १३२ युनिट ईभी डेलिभरी गरेका छन् । कम्पनीले एक विज्ञप्ती जारी गर्दै एकै दिन १३२ वटा गाडी डेलिभरी गरेर महत्वपूर्ण उपलब्धि हासिल गरिएको जनाएको छ ।

एकैदिन यति धेरै संख्यामा नेपाली इलेक्ट्रिक गाडी डेलिभरी हुनुले नेपालको इ–मोबिलिटीमा बीवाइडीले आफूलाई नेतृत्वकर्ताका रुपमा कायम गरेको कम्पनीले जनाएको छ ।

साइमेक्स इंकका नेसनल सेल्स हेड आशुतोष गौतमले एकै दिन १३२ ईभी डेलिभरी गर्न पाउनु कम्पनीका लागि गर्वको दिन भएको बताएका छन् ।

‘यसले बीवाइडीका इलेक्ट्रीक गाडीप्रति ग्राहकको बढ्दो विश्वासलाई प्रतिविम्बित गर्दछ, बेस्ट इन क्लास सर्भिस उपलब्ध गराउने हाम्रो प्रतिवद्धतालाई समेत यसले दर्शाउँछ’ उनले भने, ‘यो उपलब्धि नेपालीहरुको अझै सफा र दिगो मोबिलिटी समाधानप्रतिको बढ्दो जागरुकता पनि हो ।’

देशभर बीवाइडीको बजार उपस्थिति तीव्र रुपमा बढिरहेको छ । पछिल्लो समय वीरगन्ज, बनेपा र जनकपुर लगायतका स्थानमा शोरुम विस्तार गरेर बीवाईडीले देशभरी आफ्नो सेवालाई पुर्याइसकेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गर्न निर्देशन

सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा विद्युतीय हाजिरी प्रणालीबाट...

सुदूरपश्चिममा क्षमताको १ प्रतिशतभन्दा पनि कम विद्युत उत्पादन, कहाँ देखियो समस्या ?

महाकाली, सेती र कर्णाली गरी तीनवटा मुख्य जलाधार रहेको...

५० करोड लगानीमा गोल्छाले नेपालमै सुरु गरे सर्भो लुब्रिकेन्टको उत्पादन

औद्योगिक घराना गोल्छा ग्रुपले नेपालमै सर्भो लुब्रिकेन्टको उत्पादन सुरु...

‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति’ प्रतिवेदन मन्त्री समक्ष पेश

आर्थिक रूपान्तरणको प्रमुख आधार ऊर्जा क्षेत्रलाई बनाउने उद्देश्यसहित ‘ऊर्जा...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ३ निर्णय

आज वैशाख १० गते बिहीबार बसेको मन्त्रिपरिषद बैठक सम्पन्न...

पक्राउको हल्लापछि गोल्छाले भने, ‘म अफिसमा बसेर काम गरिरहेको छु’

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले आफूलाई...
spot_img