Thursday, April 23, 2026
spot_img
spot_img

बाढी पहिरो पीडितलाई बिवाइडी बिक्रेता साइमेक्स इंकको ५१ लाख सहयोग

spot_img
spot_img

नेपालमा विद्युतीय गाडी बिवाइडीको लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रा.लि.ले हालैको बाढी पहिरो पीडितको लागि सरकारमार्फत ५१ लाख रुपैयाँ सहयोग गरेको छ । साइमेक्सले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ५१ लाख ५ रुपैयाँ सहयोग गरेको हो ।

कम्पनीका अध्यक्ष अनिल श्रेष्ठ, प्रबन्ध निर्देशक यमुना श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

प्राकृतिक विपत्तिको सामना गर्न सरकारसँगै आफूहरु पनि साथमै छौँ भन्ने सन्देश दिन सहयोग गरिएको कम्पनीकी प्रबन्ध निर्देशक श्रेष्ठले बताएकी छिन् । उनले आफूहरुले गरेको सहयोगले बाढी तथा डुबान प्रभावितलाइै गास, बास र कपासमा सहयोग पुग्ने विश्वास लिइएको बताएकी छिन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गर्न निर्देशन

सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा विद्युतीय हाजिरी प्रणालीबाट...

सुदूरपश्चिममा क्षमताको १ प्रतिशतभन्दा पनि कम विद्युत उत्पादन, कहाँ देखियो समस्या ?

महाकाली, सेती र कर्णाली गरी तीनवटा मुख्य जलाधार रहेको...

५० करोड लगानीमा गोल्छाले नेपालमै सुरु गरे सर्भो लुब्रिकेन्टको उत्पादन

औद्योगिक घराना गोल्छा ग्रुपले नेपालमै सर्भो लुब्रिकेन्टको उत्पादन सुरु...

‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति’ प्रतिवेदन मन्त्री समक्ष पेश

आर्थिक रूपान्तरणको प्रमुख आधार ऊर्जा क्षेत्रलाई बनाउने उद्देश्यसहित ‘ऊर्जा...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ३ निर्णय

आज वैशाख १० गते बिहीबार बसेको मन्त्रिपरिषद बैठक सम्पन्न...

पक्राउको हल्लापछि गोल्छाले भने, ‘म अफिसमा बसेर काम गरिरहेको छु’

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले आफूलाई...
spot_img