Thursday, April 23, 2026
spot_img
spot_img

एक्स्पेङ जी ६ एसयुभी दशैंअघि नै डेलिभरी गरिने

spot_img
spot_img

सीजी मोटर्सले नेपालको लागि पहिलो चरणका एक्स्पेङ गाडी आउने मिति घोषणा गरेको छ । धेरै प्रतिक्षित मध्येको एक एक्स्पेङ जी ६ आगामी दशैंभन्दा पहिले नै वितरण गर्ने सीजीले घोषणा गरेको हो ।

एक्स्पेङ जी ६ बुक गरेका ग्राहकहरूले दशैं भन्दा अगाडि नै गाडि प्राप्त गर्नसक्ने लक्ष्य राखेर यी सवारी साधनहरू चीनबाट पठाइसकिएको र छिट्टै नेपालमा आउने अपेक्षा गरिएको एक्स्पेङले जानकारी दिएको छ ।

सीजी मोटर्सले प्रारम्भिक पूर्वानुमानभन्दा धेरै बुकिङ गर्न सफल भएको पनि जनाएको छ । सीजी मोटर्सले ग्राहक सेवा प्रदान गर्ने र वितरण समयमा नै सुचारु गराउने प्रतिवद्धता जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गर्न निर्देशन

सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा विद्युतीय हाजिरी प्रणालीबाट...

सुदूरपश्चिममा क्षमताको १ प्रतिशतभन्दा पनि कम विद्युत उत्पादन, कहाँ देखियो समस्या ?

महाकाली, सेती र कर्णाली गरी तीनवटा मुख्य जलाधार रहेको...

५० करोड लगानीमा गोल्छाले नेपालमै सुरु गरे सर्भो लुब्रिकेन्टको उत्पादन

औद्योगिक घराना गोल्छा ग्रुपले नेपालमै सर्भो लुब्रिकेन्टको उत्पादन सुरु...

‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति’ प्रतिवेदन मन्त्री समक्ष पेश

आर्थिक रूपान्तरणको प्रमुख आधार ऊर्जा क्षेत्रलाई बनाउने उद्देश्यसहित ‘ऊर्जा...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ३ निर्णय

आज वैशाख १० गते बिहीबार बसेको मन्त्रिपरिषद बैठक सम्पन्न...

पक्राउको हल्लापछि गोल्छाले भने, ‘म अफिसमा बसेर काम गरिरहेको छु’

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले आफूलाई...
spot_img