Thursday, April 9, 2026
spot_img
spot_img

हेटौंडामा Experience Toyota – टेस्ट ड्राइभ तथा एक्सचेञ्ज कार्यक्रम

spot_img
spot_img

नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि. ले चैत्र १२, १३ र १४ गते हेटौंडाको मेन रोडस्थित Coffee Bar मा “Experience Toyota” कार्यक्रम आयोजना गर्ने भएको छ ।

हेटौंडा क्षेत्रका ग्राहकहरूलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रममार्फत ग्राहकहरूले टोयोटाका विभिन्न मोडेलका गाडीहरू प्रत्यक्ष अवलोकन गर्नुका साथै टेस्ट ड्राइभ गरी अनुभव गर्न सक्नेछन् । साथै, हरेक गाडी खरिदमा एक्सचेन्ज बोनस, अतिरिक्त एसेसरिज, फ्री इन्सुरेन्स, बैंकिङ सुविधा, रोड ट्याक्स तथा विभिन्न आकर्षक उपहारहरू समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

कार्यक्रम अवधिभर ग्राहकहरूले टोयोटाका गाडीहरूको टेस्ट ड्राइभ गर्दा आकर्षक उपहार प्राप्त गर्नुका साथै युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि.ले प्रदान गर्दै आएका विभिन्न सेवा तथा सुविधाबारे पनि जानकारी पाउनेछन् ।

युटिएसले हेटौंडा तथा आसपासका सम्पूर्ण ग्राहक तथा सम्भावित खरिदकर्ताहरूलाई कार्यक्रममा उपस्थित भई टोयोटाका गाडीहरूको टेस्ट ड्राइभ अनुभव गर्न हार्दिक निमन्त्रणा समेत गरेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्टक डिलर कार्यविधि संशोधन: कम्पनी छनौटमा नयाँ व्यवस्था, बजार थप व्यवस्थित हुने विश्वास

पुँजीबजारलाई थप व्यवस्थित बनाउने उदेश्यले नेपाल स्टक एक्सचेन्ज नेप्सेले...

नाडा अध्यक्ष उप्रेतीले भित्र्याए नयाँ ईभी माइक्रोः १ गतेबाट बुकिङ खुल्ने, मूल्य कति ?

नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेती...

नेप्सेमा शिखर पावरको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शिखर पावर डेभलपमेन्ट लिमिटेडको शेयर...

मर्चेण्ट बैंकिङ सेवा दिन कामना सेवा विकास बैंकले खरिद गर्यो आकाश क्यापिटल

कामना सेवा विकास बैंक लिमिटेडले मर्चेण्ट बैंकिङ सम्बन्धी कार्य...

केपी ओली र रमेश लेखक विरुद्द मुद्दा नचल्ने, आज रिहा गर्ने तयारी

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी...

तोलामा ४३ सयले घट्यो सुनको भाउ, चाँदीको मूल्यमा पनि गिरावट

आज बिहीबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला...
spot_img