spot_img

मोदी इनर्जीको २ करोड कित्ता बढी शेयरको लकइन अवधि वैशाखमा सकिँदै

spot_img

मोदी इनर्जी लिमिटेडको २ करोड कित्ता बढी शेयरको लकइन अवधि २०८३ वैशाख ३० गते समाप्त हुने भएको छ ।

कम्पनीमा संस्थापकले धारण गरेका २ करोड १७ लाख ५० हजार कित्ता , आयोजना प्रभावित स्थानीयको नाममा रहेको ८ लाख ४ हजार ३ सय ९० कित्ता र कम्पनीका कर्मचारीसँग रहेको ७६ हजार ७० कित्ता गरि कुल २ करोड २६ लाख ३० हजार ४ सय ६० कित्ता शेयरको लकइन अवधि आगामी वैशाख ३० गते समाप्त हुन लागेको हो ।

सार्वजनिक निष्काशन गरि शेयर बाँडफांड गरेको ३ वर्षसम्म कम्पनीको संस्थापक,  र कम्पनीका कर्मचारीले शेयर बिक्री गर्न नपाइने गरि लकइनमा राख्नु पर्ने व्यवस्था छ । लकइन अवधि खुलेपछि भने संस्थापक, र कर्मचारीले ति शेयर बिक्री गर्न सक्ने छन् ।

कम्पनीका संचालक  र उच्च व्यवस्थापनमा रहेकाले भने शेयर बिक्री गर्न पाउने छैनन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

फ्लाइ दुबईद्वारा पोखराबाट व्यवसायिक उडान सुरु

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाइ दुबईले व्यवसायिक उडान सुरु...

नाडा र भन्सार विभागबीच बाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्या बारे छलफल

नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालले भोटेकोशी बाढीका कारण अटोमोबाइल्स...

बजाजको गेम अफ पावरः पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म

नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले...

SME लाई राष्ट्रिय प्राथमिकतामा राख्न सरकारसँग महासंघको आग्रह

नेपाल घरेलु तथा साना उद्योग महासंघले लघु, घरेलु तथा...

राष्ट्र बैंकको कारवाहीमा परे ६ वटा लघुवित्त

छ वटा लघुवित्त कम्पनीहरु नेपाल राष्ट्र बैंकको कारवाहीमा परेका...

हिउँदको विद्युत् माग व्यवस्थापनका लागि तयारी सुरु, पाँच सदस्यीय समिति गठन

नेपाल विद्युत् प्राधिकरणले आगामी सुक्खायाम (हिउँद)मा काठमाडौं उपत्यकालगायतका क्षेत्रमा...