Sunday, July 5, 2026
spot_img

५ महिनामा भित्रिए ३८ सय ईभी

spot_img

चालु आर्थिक वर्ष २०८२/०८३ को ५ महिनामा ३ हजार ८ सय युनिट विद्युतीय सवारी साधन (ईभी जीप, कार र भ्यान) आयात भएका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउनदेखि मंसिर सम्ममा ३ हजार ७९८ युनिट ईभी आयात भएका हुन् ।

यस अवधिमा ५० किलोवाट सम्मका १ हजार २१५ युनिट ईभी नेपाल भित्रिएका छन् । यस्तै, ५१ देखि १०० किलोवाट सम्मका २ हजार १६४ युनिट, १०१ देखि २०० किलोवाट सम्मका ४१४ युनिट र २०१ देखि ३०० किलोवाट सम्मका ५ युनिट ईभी नेपालमा आयात भएको भन्सार विभागले जनाएको छ ।

८ अर्ब ९५ करोड ५१ लाख ४० हजार मूल्य बराबरका यी विद्युतीय कार आयात हुँदा सरकारले ५ अर्ब ५६ करोड ३३ लाख ९८ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ ।

गत आर्थिक वर्षको ५ महिनाको तुलनामा यस वर्षको सोही अवधिमा ईभी आयात घटेको हो । गत वर्ष साउनदेखि मंसिर मसान्तसम्म ४ हजार ६९५ युनिट विद्युतीय कार आयात भएका थिए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

मौद्रिक नीतिबारे अर्थ समितिमा छलफल, को को छन् सहभागी ?

आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमा समेटिनुपर्ने विषयका...

सुनचाँदीको भाउमा झिनो गिरावट

आज आइतबार सुनको भाउमा झिनो गिरावट आएको छ ।...

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित, युवा उद्यमशीलता र नवप्रवर्तन प्राथमिकतामा

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरको आठौं वार्षिक...

इप्पानमा १६ वटा समिति र उपसमिति गठन, कुनको जिम्मेवारीलाई कसलाई ?

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले विभिन्न समिति तथा...

इप्पानद्वारा ५० बुँदे कार्ययोजना पारित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ‘इप्पान भिजन...

सिक्टा सिँचाइ आयोजनाको स्थलगत निरीक्षणमा मन्त्री श्रेष्ठ, बजेटको अभाव हुन नदिने प्रतिवद्धता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवको सिक्टा...
spot_img