Wednesday, July 8, 2026
spot_img

प्रधानमन्त्रीद्वारा ‘उड्ने कार’को अवलोकन

spot_img

नेपालमा उड्ने ट्याक्सी औपचारिक रुपमा भित्रिएको छ । एमएडब्लू वृद्धि अटोकर्पले प्रदर्शनीका लागि भित्र्याएको उड्ने ट्याक्सी आज ‘नाडा अटो शो २०२५ का अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले अनावरण गरेका हुन् ।

भृकुटीमण्डपमा नाडाले आजबाट सुरु गरेको अटो शोमा उड्ने ट्याक्सी प्रदर्शनीमा राखिएको छ । यसको नाम ‘इलेक्ट्रिक–भर्टिकली टेक अफ एन्ड ल्यान्डिङ’ (ई–भिटिओएल) हो ।

शोमा उड्ने ट्याक्सी विशेष आकर्षणका रुपमा रहेको छ । एमएडब्लूको स्टलमा उड्ने ट्याक्सी हेर्नेको घुँइचो लागेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

मौद्रिक नीतिको प्रभावकारी कार्यान्व्यन भए अर्थतन्त्र चलायमान हुन्छ : मल्ल

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आगामी...

नेपाल एसबिआई बैंकले मनायो ३३ औं वार्षिकोत्सव

नेपाल एसबिआई बैंकले आफ्नो ३३ औं वार्षिकोत्सव मनाएको छ...

प्रधानमन्त्री शाहले व्यवसायीसँग गरे छलफल, लगानीको वातावरणमा सुधार हुने अपेक्षा

प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक...

प्राधिकरणले ल्याएको ऊर्जा तालिका निर्धारण विधिमा इप्पानको आपत्ति, मन्त्रीलाई बुझायो ज्ञापनपत्र

नेपाल विद्युत प्राधिकरणले बनाएको "विद्युत शक्ति तथा ऊर्जा तालिका...

सुनचाँदीको भाउमा गिरावट

आज बुधबार पनि सुनको भाउमा गिरावट आएको छ ।...
spot_img