Friday, April 17, 2026
spot_img
spot_img

नाइमा ‘मोबिलिटी एक्स्पो’को स्टल बुकिङ बन्द, ५० ब्राण्ड सहभागी हुने (नामसहित)

spot_img
spot_img

नेपाल अटामोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा पहिलोपटक हुन लागेको ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’को स्टल बुकिङ बन्द भएको छ । साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा आयोजना हुने नेपाल मोबिलिटी एक्स्पोमा स्टलभन्दा बढी बुकिङ आएपछि स्टुल बुकिङ औपचारिक रुपमा बन्द गरिएको नाइमाले जनाएको छ ।

नाइमाका अनुसार भृकुटीमण्डपमा ४४ स्टल उपलब्ध गराउने गरी बुकिङ खुलाइएकोमा ४८ वटा स्टलका लागि आवेदन दिएका थिए । नाइमा अध्यक्ष रितुसिंह वैद्यका अनुसार मोबिलिटी एक्स्पोमा २३ वटा चारपाँग्रे, १९ वटा दुईपाँग्रे र ८ वटा कमर्शियल ब्राण्ड सहभागी हुने भएका छन् ।

यी हुन् मोबिलिटी एक्स्पोमा सहभागी हुने ब्राण्डहरूः

चारपाँग्रेः बीवाइडी, एमजी, हुन्डाई, टोयोटा, सिट्रोन, फोरर्थिङ, केई, ग्रेटवाल मोटर्स, हेनरी भोल्टास, किया, लीपमोटर, एलईभी १, महिन्द्रा, म्याक्सस, माज्दा, मित्सुविशी, निसान, ओमोडा एण्ड जेईको, प्युजो, प्रोटोन, रेनो, फस्कवागेन र जीकर ।

दुईपाँग्रेः एथर, बजाज, बेनिली, एम्पियर, एम्पियर, सीएफ मोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआइयू, रेभोल्ट, रोयल इन्फिल्ड, सेगवे–नाइनबोट, सुजुकी, ट्रइम्फ, टीभीएस, अल्ट्राभ्वाइलेट, याज्दी र जीहो ।

कमर्शियलः चेरी वान्डा, डोङफेङ, फारिजोन, हाउजी, कामा, केरी, किङलोङ र सनलङ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बैदिक इन्भेष्टमेन्ट कम्पनीले आईपीओ निष्काशन गर्ने

बैदिक इन्भेष्टमेन्ट कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

ब्रोकर नम्बर ५८ नासा सेक्युरिटिजले हकप्रद निष्काशन गर्ने

ब्रोकर नम्बर ५८ नासा सेक्युरिटिजले हकप्रद निष्काशन गर्ने भएको...

६ प्रतिशतले घट्यो आरएसडिसी लघुवित्तको खुद नाफा, ५ करोड ६७ लाख बाड्न मिल्ने

आरएसडिसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८२/८३ को...

५९.५१ प्रतिशतले बढ्यो मितेरी डेभलपमेन्ट बैंकको खुद ब्याज आम्दानी, ईपीएस १०.५४ रुपैयाँ

मितेरी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो...

सांसद संख्या ५४३ बाट बढाएर ८५० पुर्याउँदै भारत, महिलालाई ३३ प्रतिशत आरक्षण

भारतीय संसदको विशेष सत्रमा आज सरकारले तीनवटा महत्वपूर्ण विधेयक...

दीपक खड्कालाई थुनामुक्त गर्न आदेश

सर्वोच्च अदालतले कांग्रेस नेता एवम् पूर्वमन्त्री दीपक खड्कालाई थुनामुक्त...
spot_img