बैदिक इन्भेष्टमेन्ट कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित वैशाख २१ गते विशेष साधारणसभा बोलाएको हो ।
कम्पनीको विशेष सभामा कम्पनीको आईपीओ निष्काशन गर्ने, संचालकको सेवा सुविधा निर्धारण गर्ने, र विविध प्रस्ताव पेश हुने छन् । यो इन्भेष्टमेन्ट कम्पनी हो ।













