Wednesday, April 22, 2026
spot_img
spot_img

थाइल्याण्डको बैंकक ‘अटो शो’मा एमजीको बुकिङ ‘टप ५’ भित्र

spot_img
spot_img

थाइल्याडमा चलेको ‘बैंकक अन्तर्राष्ट्रिय मोटर शो’मा एमजी गाडीको उल्लेख्य बुकिङ भएको छ । ४६ औं संस्करणको बैंकक अन्तर्राष्ट्रिय मोटर शोमा एमजीको बुकिङ ‘टप–५’ भित्र परेको अन्तर्राष्ट्रिय अटो सम्बन्धि समाचार पोर्टलहरुले जनाएका छन् ।

एमजीका विभिन्न गाडीको उल्लेख्य बुकिङ भएको र हालसम्म टप ५ भित्रै रहेको जनाइएको छ । यसको फाइनल तथ्यांक भने आउँदैछ ।

गत वर्ष २०२४ को बैंकक अन्तर्राष्ट्रिय मोटर शोमा पनि बुकिङका हिसाबले एमजी चौथोँ नम्बरमा थियो । सो वर्ष एमजीका गाडी ३ हजार ५१८ युनिट गाडी बुकिङ भएका थिए । यस वर्ष एमजी एस–५ लगायतका ब्राण्डको बुकिङ बढेको बताइएको छ ।

चीनमा पनि सांघाई अटो हो हुँदैछ । त्यहाँ पनि एमजीको मजबुत उपस्थिति रहने अपेक्षा गरिएको छ ।

चीनबाहेक पहिलोपटक नेपालमा आएको एमजी एस–५ अहिले नेपाली बजारमा निकै चर्चामा छ । नेपालमा एस ५ को धमाधम बुकिङ र टेस्ट ड्राइभ चलिरहेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रभु इन्स्योरेन्सको लाभांश पारित

प्रभु इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको ३०औँ...

यति ब्रुअरी र नेपाल चिया विकास निगमले पनि बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने

यति ब्रुअरी लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेडले...

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा दिएका छन् । गुरुङले नागरिक...

कक्षा १२ को परीक्षा सोमबारदेखि, ४ लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

कक्षा १२ को परीक्षा बैशाख १४ गतेबाट सुरु हुँदैछ...

‘ईभीको भाडा बढेको छैन’

डिजेल र पेट्रोलको मूल्यवृद्धि भएकाले सरकारले सार्वजनिक यातायातको भाडा...

तीव्र गतिका बलर खोज्दै वर्ल्डलिङ्कद्वारा ‘बीट द स्पीड’ सिजन–३ सुरु

WorldLink Communications Limited ले देशभरका उदीयमान तीव्र गतिका बलरहरूको...
spot_img