Wednesday, April 22, 2026
spot_img
spot_img

दीपल, सेरेस र नामी ईभीको बिक्रीमा लगाइएको रोक फुकुवा

spot_img
spot_img

वाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागले दीपल, सेरेस र नामी ईभीको बिक्रीमा लगाएको रोक फुकुवा गरेको छ । विभागले चैत २० गते एमएडब्ल्यू वृद्धि मोटर्स (काठमाडौं–११) र एमएडब्ल्यू वृद्धि अटोकर्प प्रा.लि. (काठमाडौं–११) लाई बिक्री वितरण रोकेर आवश्यक कागजात बुझाउन निर्देशन दिएको थियो ।

त्यसपछि एमएडब्ल्यू वृद्धिले नेपालमा आयात र बिक्री गर्दै आएका दिपल, सेरेस र नामी ब्रान्डका ईभी गाडीको बिक्री रोकिएको थियो ।

एमएडब्ल्यू वृद्धिले आवश्यक कागजात बुझाएपछि विभागले बिक्री वितरण फुकुवा गरेको हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय

एपोलो हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आगामी...

प्रभु इन्स्योरेन्सको लाभांश पारित

प्रभु इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको ३०औँ...

यति ब्रुअरी र नेपाल चिया विकास निगमले पनि बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने

यति ब्रुअरी लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेडले...

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा दिएका छन् । गुरुङले नागरिक...

कक्षा १२ को परीक्षा सोमबारदेखि, ४ लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

कक्षा १२ को परीक्षा बैशाख १४ गतेबाट सुरु हुँदैछ...

‘ईभीको भाडा बढेको छैन’

डिजेल र पेट्रोलको मूल्यवृद्धि भएकाले सरकारले सार्वजनिक यातायातको भाडा...
spot_img