Wednesday, April 22, 2026
spot_img
spot_img

बीवाईडी सम्मेलनमा साइमेक्स इंकलाई ४ अवार्ड

spot_img
spot_img

नेपालका लागि बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि.ले बीवाईडी सम्मेलनमा ४ विधा अवार्ड हात पारेको छ । चीनको सेन्जेनमा सम्पन्न बीवाईडी एसिया प्यासिफिक २०२५ डिलर कन्फ्रेन्समा साइमेक्सले ४ प्रतिष्ठित अवार्ड जितेको हो ।

‘Connected. Inspired. United’ थिममा आयोजित सम्मेलनमा साइमेक्स इंकलाई अल ब्रान्ड टप सेल्स अवार्ड, एसिया प्यासिफिक आउटस्ट्यान्डिङ स्ट्राटेजिक पार्टनर अवार्ड, २०२४ एक्सिलेन्ट पार्टनर अवार्ड र टप २० स्टोर अवार्ड प्रदान गरिएको हो ।

सम्मेलनमा नेपालका बीवाईडी डिलरहरूलाई सम्मान गरिएको छ । दाङका लागि आधिकारिक डिलर टिम एलेभेन ईभी वर्ल्ड प्रा.लि.ले २०२४ आउटस्ट्यान्डिङ मार्केटिङ डिलर अवार्ड, चितवनको डिलर युरो अटो ग्रिन प्रा.लि.ले २०२४ एक्सिलेन्ट पार्टनर अवार्ड र वीरगन्जको डिलर निरज अटोमोबाइल्स प्रा.लि.ले २०२४ बेस्ट सेल्स ग्रोथ डिलर अवार्ड हात पारेको छ ।

यस्तै, साइमेक्स इंकका सिनियर सेल्स अफिसरहरू लुज महर्जन, निराजन खनाल र सनम शेखले टप सेल्स अवार्ड हात पारेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्ट्रपतिद्वारा संसदको दुवै सदनको अधिवेशन आह्वान

राष्‍ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान...

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय

एपोलो हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आगामी...

प्रभु इन्स्योरेन्सको लाभांश पारित

प्रभु इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको ३०औँ...

यति ब्रुअरी र नेपाल चिया विकास निगमले पनि बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने

यति ब्रुअरी लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेडले...
spot_img