Thursday, April 23, 2026
spot_img
spot_img

५ महिनामा साढे ४ हजार विद्युतीय गाडी भित्रिए

spot_img
spot_img

चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा साढे ४ हजार विद्युतीय गाडी नेपाल भित्रिएका छन्। चालू आर्थिक वर्ष २०८१/०८२ को ५ महिना (साउन देखि मंसिरसम्म)मा ४ हजार ६९७ युनिट ४ पाङ्ग्रे सवारीसाधन आयात भएका हुन् ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ५ महिनाको तथ्यांकअनुसार यस अवधिमा कार जिप र भ्यान गरी ११ अर्ब २७ करोड रुपैयाँ बराबरका विद्युतीय गाडी नेपाल भित्रिएका हुन् । यस बापत सरकारले ६ अर्ब ९६ करोड २८ लाख रुपैयाँ राजस्व प्राप्त गरेको छ ।

गत आर्थिक २०८०/०८१ को यस अवधिमा ९ अर्ब १० करोड रुपैयाँ बराबरका ३ हजार ६८६ युनिट ईभी पाल भित्रिएका थिए । गत वर्षको यहीँ अवधिको तुलनामा यस वर्षको सोही अवधिमा नेपाल भित्रिएका ईभीको संख्या १ हजार ११ युनिटले बढी हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

महासंघले मध्यमार्गी बाटोबाट टुङ्ग्यायो सदस्यता विवाद

नेपाल उद्योग वाणिज्य महासंघमा चर्किएको १८ वटा वस्तुगत सदस्यहरुको...

राष्ट्रपतिद्वारा संसदको दुवै सदनको अधिवेशन आह्वान

राष्‍ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान...

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय

एपोलो हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आगामी...

प्रभु इन्स्योरेन्सको लाभांश पारित

प्रभु इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको ३०औँ...
spot_img